(सागर थापा ) दाङ । तुल्सीपुरमा विभिन्न ट्राफिक सचेतना गतिविधिहरु मध्ये ट्राफिक सुरक्षा र दुर्घटना रोकथाम र अपराधिक कार्यहरूको न्यूनीकरणको उदेश्यले ठालिएको तुल्सीपुर ट्राफिक प्रहरीले कार्वाही तीब्र सुरु गर्न थालेको छ । ध्वनी प्रदुषण बढाउने र मोटरसाइकलको रङ्ग र त्यसको आकार प्रकारमा फेरबदल गर्ने माथी यो कार्वाही गर्न थालेको दाङ तुल्सीपुर ट्राफिक प्रहरी कार्यालय तुल्सीपुरका […]
(ABC-Sanchar) काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जना बढुवा भएका छन्। सरकारले डा विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीका अनुसार मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा देवकोटा र डा बाराकोटीलाई […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको ना.३ ख. ९२७ नं. को ट्रक चेक जाँच गर्दा सो ट्रकभित्र लुकाएर ल्याएको चिनीको कुनै पनि बिल नभएको भेटिएपछि प्रहरीले छिन्चुबजारबाट उक्त चिनी बरामद गरेको हो । सोही गाडिबाट अन्य पान सम्बन्धी विभिन्न आइटम सामाग्रीहरू पनि प्रहरीले बरामद गरेको जनाएको छ । चिनी बरामद गरिएको उक्त गाडी […]
(रोशन कुमार निधि) पर्सा । कालिकामाई गाउँपालिका वडा नाे.१ तिनडुबिया बस्ने अनदाजी बर्ष ३८ को बृजेश प्रसाद कुर्मीले आफ्नो घरमा लागूऔषध चरेस लुकाईछिपाई राखेको सूचना प्राप्त को आधारमा ईलाका प्रहरी कार्यालय पोखरिया बाट प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा खटिएकाे प्रहरीले कानुनी रित पुर्याई १३ गते रातिको २:३० बजे निजको घरकोढ़ा खान तलासी गर्दा सो […]
ABC (क्राईमबिट) काठमाडौं । वनभोजका क्रममा थापा सहित ३ जनाले आफूलाई कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले उनीहरु बिरुद्ध उजुरी दिएका हुन् । क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको प्रहरीले जनाएको छ । क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुने क्रममा आफूलाई मोडल थापा सहित ३ जनाले कुटपिट गरेको र आफूले लगाएको सुनको सिक्री समेत लुछेको उल्लेख […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा […]
ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ। सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक एआईजी पद रिक्त भएको छ । तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दी रिक्त भएको हो । नेपाल प्रहरीमा जनपदतर्फ ८ जना एआईजीको दरबन्दी छ । तत्कालिन आइजीपी धिरजप्रताप सिंह उमेरहदका कारण प्रहरी संगठनबाट बाहिरएसँगै सरकारले बुधबार मात्रै दज्यानी चिन्ह […]
(ABC-Sanchar) काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेशन कि केन्द्रीय अध्यक्ष सुजाता कोइराला द्वारा धिरज कुमार गुप्तालाइ धन्यबाद ज्ञापन गरेकि छिन्। गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष एंव पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १३ औ स्मृति दिवसको संदर्भमा बिबिध कार्यक्रमहरु आयोजना गर्नु भएकोमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साका जिल्ला अध्यक्ष धिरज कुमार गुप्ता तथा सम्पुर्ण कार्यसमितिका साथीहरुमा धन्यवाद […]
नवलपरासी , १२ चैत ः नवलपरासी ( बर्दघाट– सुस्ता पश्चिम ) जिल्लाको बर्दघाट नगरपालिका अन्तर्गत वडा न. ५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निमार्णका लागि शिलान्यास गरिएको छ । उक्त पुलको आज प्रतिनिधिसभा सदस्य विनोद चौधरीले शिलान्यास गर्नुभयो । कुल रु ९ करोड ७७ लाखको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न हुने लक्ष्य […]