(नन्दराम खड्का) रोल्पा । राज्य सत्ता सञ्चालन गर्ने ब्यबस्था मध्य अत्यन्त उत्तम ब्यबस्था लोकतान्त्रिक ब्यबस्था मानिन्छ।यसलाई अङ्ग्रेजीमा `डेमोक्रेसी´ भनिन्छ।ग्रीस भाषामा डेमो भनेको जनता क्रेसी भनेको शासन भन्ने अर्थ हुन्छ।यदि जनताद्वारा सरकार प्रमुखलाई मात्र चुनिन्छ भने त्यो प्रजातान्त्रिक ब्यबस्था हो।जुन ब्यबस्था नेपालमा २००७ पछिको क्रान्तिले ल्याएको थियो।बि.पि कोइराला २०१५ शालका जनताबाट प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री सरकार प्रमुख […]
ABC (क्राईमबिट) काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिन्ह लगाउने भएका छन् । गृहसचिव विनोदप्रकाश सिंहबाट उनले आइतबार बिहान दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । आइतबार नै उनले प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । शनिबारदेखि महानिरीक्षकको कमान्ड सम्हालेपनि बिदाको दिन भएकाले आइतबारदेखि मात्र उनले औपचारिक रुपमा प्रहरी कमान्ड सम्हाल्नेछन् […]
ABC (क्राईमबिट) जनकपुरधाम । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयमा काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा फिर्ता गर्न दिएको निर्देशन केही जिल्लाका एसपीले उनी त्यहाँ हुँदासम्म पनि पालना गरेनन् । मधेश प्रदेश प्रहरी कार्यालयको डीआइजीको कमाण्ड सम्हाल्नासाथ गएको माघमा कुँवरले मधेश प्रदेशमा बर्षौदेखि काजमा कार्यरत घुमुवालाई दरबन्दीमा फिर्ता गर्न निर्देशन दिएका थिए । तर […]
ABC (क्राईमबिट) कैलालीको । धनगढी उपमहानगरपालिका ३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयवासीले बताउँदै आएका छन् । धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै […]
(ABC-Sanchar) काठमाडौँ । सामाजिक अभियन्ता भनेर चिनिने तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरूको न्यायका लागि आफूहरू वैदेशिक रोजगार विभागमा जाँदा कुटाइ खानुपरेको बताउँदै हेल्मेट लगाएर पत्रकार सम्मेलन गरेकी छिन्। पीडितहरूको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताइन् । विभागका प्रमुखले आफूहरूलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको […]
(ABC-Sanchar) वासिङ्टन । पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पुर्याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट […]
ABC (क्राईमबिट) झापा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिएको जनाएको छ । पन्ध्र दिनभित्र हकदाबी गर्न कोही […]
(ABC-Sanchar) धनुषा । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका-३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् । ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । […]
(राहुल गुप्ता) पर्सा । मधेश प्रदेशस्थित पर्साको विन्दवासिनी गाउँपालिकामा सफ्टवेयर खर्च देखाई झण्डै ३ लाख रुपैयाँ हिनामिना गरिएको छ । यस गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन शीर्षक अन्तर्गत विनियोजित ३ लाख बजेट मध्ये २ लाख ९० हजार सफ्टवेयर खर्च देखाई सफ्टवेयरको प्रयोग नै नगरी उक्त रकम हिनामिना गरिएको हो […]
ABC (क्राईमबिट) काठमाडौँ । १४ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)सहित गृहका २५ जना अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले अतिरिक्त समूहमा रहेकालगायत अन्य १४ सहसचिव र अन्य उपसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायहरूमा खटन पटन गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ जना […]