(ABC-Sanchar) काठमाडौं । प्रदेश १ को पुनः नामांकन गर्न माग गर्नेक्रममा प्रहरी धरपकडबाट नेता पदम लिम्बू ‘लाजेहाङ’को निधन भएपछि पहिचान पक्षधरहरु थप आक्रोशित भएका छन् । यसबीच, पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेसँगै शुक्रबार साँझ काठमाडौंसहित प्रदेशका जिल्ला विरोधसभा गरेको छ । उनीहरुले ठाउँ-ठाउँमा मसाल जुलुस र कोशी नाममा समर्थन गर्ने सांसदहरुको पुत्ला […]
ABC (क्राईमबिट) दाङ । लमही नगरपालिका वडा नम्बर ७ हसनापुर स्थित ट्राफिक चेकिङमा रोकिराखेको ट्याक्टरमा आगलागी भएको हो । सम्राट सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड गरी लु १ त ७६०६ नम्बरको ट्याक्टर पश्चिम तर्फ जाँदै गर्दा तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।त्यस्तै ट्याक्टर सिमेन्ट कम्पनीको आफ्नै रहेको बुझिएको छ । आगलागीबाट मानबिय क्षेती […]
ABC (क्राईमबिट) काठमाडौं । सेवा अवधि पुरा गरी सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ को शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा ३० बर्ष अविछिन्न देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत्त हुनु भएका यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाज्यू र निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायज्यूलाई आज मिति २०७९ चैत १० गते यस प्रतिष्ठानमा एक समारोहबीच बिदाई गरियो । उक्त कार्यक्रममा सेवा […]
ABC (क्राईमबिट) मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ […]
ABC (क्राईमबिट) नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित ९ उच्च प्रहरी अधिकारी आज संगठनबाट बिदा हुँदैछन् । ३० वर्षे सेवा अवधिका कारण आईजीपी सिंहसहित तीन एआईजी, तीन डीआईजी र […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन भएका १० प्रहरीलाई हाजिर हुन आउन निर्देशन दिएको छ । कानुन शाखाले सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन आउन भनेको हो । समे समयमा कार्यालयमा उपस्थित नभए प्रहरी नियमावली बमोजिम कारबाही गरिने जनाएको छ । सम्पर्कबिहीन हुनेमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द […]
(ABC-Sanchar) काठमाडौं । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । महानगर प्रहरीले सरसफाइ गरेर आज शुक्रबारदेखि सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको हो । रानीपोखरीमा अब सर्वसाधारण बिनाटिकट जान पाउनेछन् । २०७२ सालको भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी […]
(ABC-Sanchar) काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवम् रेडियो नेपालका पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ । बिहीबार राति ८६ वर्षको उमेरमा उनको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी क्यान्सर रोगले पीडित थिए । २०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेका थिए । रुचिको क्षेत्र भएका […]
(ABC-Sanchar) पर्सा । बिरगंज नयाँ गाडीहरु वीरगन्ज भन्सार परिसरमै जाँच पास नगराएर आयातकर्ताले थन्काइदिँदा करिब २० अर्ब रुपैयाँ राजस्व उठ्न सकेको छैन। वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसर (आईसीपी) मा जिप, कार, भ्यान र बस तथा ट्रकका चेसिस गरी फागुन ७ गतेसम्ममा २ हजार भन्दा बढी सवारीसाधन थन्किएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले नागरिक […]