ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले न्युरोडबाट १२ लाख हुण्डीको रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका घर भएर टोखा बस्दै आएका ४७ वर्षीय सञ्जय खनाल छन् । आरोपीको साथबाट एक थान खाली चेक पनि बरामद गरिएको छ । आरोपीविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला […]
ABC (क्राईमबिट) काठमाडौँ । भ्रष्टाचार गरेको ठहर भएका यातायात कार्यालय इटहरीका चार उपसचिवलाई विशेष अदालतले कैद सजाय तोकेको छ । यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल र होमनाथ भट्टराईलाई दोषी ठहर गरेको थियो । […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद (प्रहरी महानिरीक्षक) बन्ने छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य […]
ABC (क्राईमबिट) दाङ । साबिक लालमटिया गा.वि.स.वडा नं. ३ हाल राप्ती गाउँपालिका वडा नं.१ भालुबाङ निवासी मोहम्मद अमर मुसलमान भन्ने मोहम्मद अमिरलाई १३ वर्षपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अमिरलाई कर्तव्य ज्यान सम्बन्धि कुसरमा कपिलवस्तु जिल्ला अदालतले २०६६ साल वैशाख ८ गते २० बर्ष कैद फैसला सुनाएको थियो । फरार रहेका […]
ABC (क्राईमबिट) काठमाडौं । शुक्रबारदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुने भएको छ । ३० वर्षे सेवा अवधिका कारण आइजीपी धीरज प्रताप सिंह शुक्रबारदेखि अवकासमा जाने भएपछि नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको हो । नयाँ आइजीपीका लागि सोमबार बढुवा भएका एआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा छन् । […]
(ABC-Sanchar) काठमाडौँ । नेकपा माओवादी केन्द्रले लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो । समर्थन फिर्ता लिने निर्णय गर्न आज माओवादीले आज दिउँसो संसदीय दलको बैठक बोलाएको छ । दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिने […]
(ABC-Sanchar) काठमाडौँ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको छ । नेपाल विद्यार्थी सङ्घका मनोज डिसी १ हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी भएका छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत प्राप्त गरेका थिए । सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका […]
(ABC-Sanchar) दिपायल । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजान परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए । ‘आयस्तर कम भएका, सुत्केरी हुन […]
ABC (क्राईमबिट) जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षसहित वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले जनकपुरधाम-११ का वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई घुस रकमसहित […]
(बिदुर एमसी) दाङ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल बहादुर सिंहले नागरिकसँग मिलेर काम गर्न आफू मातहतका प्रहरीलाई निर्देशन दिएको बताएका छन् । केहि दिन अघि प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग काठमाण्डौंबाटमा इलाका प्रहरी कार्यालय भालुवाङमा प्रमुखको रुपमा आएका प्रहरी निरिक्षक सिंहले बुधवार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरु सँगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा […]