०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

नेपाल प्रहरीको ५ जना एआईजीहरुले लगाए दर्ज्यानी चिन्हद्वारा सुशोभित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले हालै पदोन्नति भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआईजी) लाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । यहि सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, किरण बज्राचार्य र […]

(ABC-Sanchar) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँमा कार्यरत पाण्डेले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुन: सञ्चालन गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत लिएको आयोगले […]

(ABC-Sanchar) बुटवल । लुम्बिनीमा प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरीलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको माओवादी केन्द्रका नेताहरुले जनाएका छन् । पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी […]

(ABC-Sanchar) काठमाडौँ । जिल्ला अदालत काठमाडौँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले उनीहरूलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको काठमाडौँ प्रहरीले जनाएको छ। […]

(रोशन कुमार निधि) पर्सा । बिरगंज चितुवाको आक्रमणबाट बुधबार बिहान पर्साको पोखरियामा एक प्रहरीसहित तीन जना घाइते भएका छन्। जंगलबाट गाउँमा पसेको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका-४ सतवरिया टोलका बर्ष ३०का दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव घाइते भएको छ। घाइतेमध्ये मियाँको अवस्था गम्भीर भएकोले उनलाई पोखरिया अस्पतालमा उपचारपछि थप उपचारका […]

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतबाट १२ वर्ष कैद तथा १ लाख जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बाँसगढी नगरपालिका बस्ने अमरसिंह थारु रहेका छन् । उनलाई मंगलबार साँझ साढे ७ बजे लुकिरहेको अवस्थामा […]

(रोशन कुमार निधि) पर्सा । जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नाे.३ पकहा र बिनदबासनि गाउँपालिका वडा नाे.४ अमरपटिमा विभिन्न ब्याक्ती हरुले अबैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरिरहेकाे सुचना प्राप्त भएपछि पर्सा प्रहरी कार्यालय बाट खटिएको प्रहरी टाेलिले उक्त यस्थानहरुमा रहेको ७ वटा मदिरा भठि बाट ७ हजार लिटर कच्चापदार्थ र १ हजार लिटर तयारी […]

 (ABC-Sanchar) चितवन । निर्माणाधीन पूर्वपश्चिम राजमार्ग अन्तरगर्त पर्ने बुटवल नारायणगढ सडक खण्डको पूर्वी नवलपरासीमा सयौँ बस अलपत्र परेका छन् । सोमबार राति परेको अविरल वर्षाले सडक बिग्रिँदा यातायात सुचारू हुन सकेको छैन । सोमबार राति करिब १२ बजेतिर मध्यविन्दु नगरपालिका डन्डा नजिकै मालवाहक ट्रक फसेको थियो । फसेको ट्रक बिहान १० बजे निकालेपछि सुचारू भएको […]

ABC-Sanchar दाङ । देउखुरीको राजपुर गाउँपालिकालाई बजेट वाँडफाँडमा एकाधिकार लादेको आरोप लागेको छ । राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलको मंगलबार बसेको सर्वदलिय बैठकले पालिकाको बजेट विनियोजन गर्दा केन्द्रिकृत रुपमा नियन्त्रण गरेर वडा तहमा न्यून बजेट पुर्‍याएको प्रति ध्यानाकर्षण गराएको हो । त्यस्तै चालु आर्थिक वर्षमा ५३ करोड बजेट रहेको गाउँपालिकाले बजेट विनियोजन गर्दा वडालाई विभेद […]

 (ABC-Sanchar) काठमाडौँ । ताप्लेजुङबाट सोमबार बिहान ७:४७ बजे १५ यात्रु बोकेर काठमाडौं अवतरण भएको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । क्याप्टेन पेम्बा शेर्पा र रक्षित मल्लले जहाजमा चढेका यात्रु र लोडसिट पेपरमा केही फरक देखे । पाइलटलाई ताप्लेजुङमा बुझाइएको लोडसिटमा १० महिला र ५ पुरुष लेखिएको थियो । तर, ४५ मिनेटको उडानपछि […]

error: Content is protected !!