०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

एआईजी पदमा बढुवा हुनुभएका ज्ञवाली कोशी प्रदेश प्रहरी कार्यालयबाट बिदाई..

(सागर थापा) बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा ”फेरि भेटौला” कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी श्याम लाल ज्ञवाली नेपाल सरकार मन्त्री स्तरको मिति २०७९ चैत्र ६ गतेको निर्णय अनुसार डिआईजीबाट एआईजी पदमा बढुवा हुनु भएको हुँदा वहाँको आगामी कार्यकालको सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गर्नु हुदै […]

(भानु जोशी) दाङ । देउखुरीको राजपुर गाउँपालिका वाड वडा नम्बर ७ का कमान सिंह बिक अन्दाजी साढे २० किलो सुकुटि जस्तो देखिने वस्तु सहित पक्राउ परेका छन् । आज बिहान ८ बजेको समयमा राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरादेखि उक्त सुकुटी सहित प्रहरी चौकी चंगुवाले बिकलाई नियन्त्रणमा लिएको हो । बिकलाई बिस्तृत अनुसन्धानका लागि देउखुरी […]

(सागर थापा) बुटवल । लुम्बिनी प्रदेश अर्न्तगत जिल्लामा कार्यरत ट्राफिक प्रहरी कार्मचारीहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान निरज भण्डारीले सांगठनिक नीति निर्देशन बमोजिम पदिय जिम्मेवारीमा रही आफुलाई दिएको जिम्मेवारी तथा दायित्व, ईमान्दारी, बफादारी तथा व्यवसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ रही प्रशंसनिय ढंगले कार्य सम्पादन गरेको कार्यको उच्च मुल्यांकन गर्दै यस कार्यालयका कार्यालय […]

(नन्दराम खड्का) रोल्पा । स्वर्गद्वारी महाप्रभुको जन्मभुमी रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नम्बर ९ मा अवस्थित रुन्टी ओझेलमा परेको छ।जहाँ न त कुनै बिकासका पुर्बाधारले छुन सकेको छ।नत आकर्षक मठमन्दिर लगाएत भौतिक संरचना नै निर्माण गरिएको छ। रुण्टीगढी गाउँपालिका भित्रका धार्मिक ऐतिहासिक पर्यटकिय स्थलहरु मध्य सबैभन्दा अगाडि आउने नाम भने रुण्टी नै हो।महाप्रभुकै तपोभुमी प्युठानको स्वर्गद्वारी […]

 (ABC-Sanchar) चितवन । सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको सिमाना भएर बग्ने बुढी राप्ती खोलाको किनारमा मंगलबार बिहान एउटा पोथी घडियाल गोही मृत फेला परेको छ । गोहीलाई बाघले आक्रमण गरेर मारेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । घडियाल सफा पानी बग्ने नदी र खोलामा बस्छ । अन्डा […]

 (ABC-Sanchar) काठमाडौ । तार्केश्वर नगरपालिका-३ चिसापानि बाट तिनपिप्ले जाने सडक हिजो परेको १० मिनेट झरिले तहसनहस भएको छ । दश मिनेटको यो झरिले सडक भास्सिदा सडकमा लगाईएको वाल र वाल सङ्गै भएको प्रधिकरण बिधुतिय लाईनका ३ पोल समेतमा क्षति पुगेको छ । करिब २७ बर्ष पछि बन्न लागेको यो सडकमा किन तार्केश्वर नगरपालिका चुप ? […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चोरी भएको मोटरसाइकलहरु धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई जिम्मा लगाउदै जिल्ला कपिलवस्तु महाराज न.पा. ५ इटरोल बस्ने मिथिलेस कुमार पाण्डेको नाममा रहेको लु ३८ प ६८२९ नं. पल्सर मोटरसाईकल मिति २०७६ साल चैत्र महिनामा चोरी भएको भनी जिल्ला प्रहरी कार्यालय दाङमा परेको निवेदनको आधारमा खोजतलास गर्दै […]

ABC-Sanchar) काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ । प्रहरी हेडक्वार्टरले सोमबार इन्सपेक्टरद्धय माधव केसी र किरण राउतको काज सरुवा गरेको हो । अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठमाडौंका प्रहरी निरीक्षक केसीलाई वडा प्रहरी कार्यालय रामबजार कास्की सरुवा गरिएको छ । त्यहाँ रहेका प्रहरी निरीक्षक किरण […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ […]

 (ABC-Sanchar) काठमाडौँ । संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले सिट संख्याको अनुपातभन्दा धेरै दाबी गरेकाले भागबन्डामा सकस भइरहेको नेताहरूले बताएका छन् । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच […]

error: Content is protected !!