दाङ । इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. होम बहादुर पराजुली अध्यक्षतामा अस्थायी ट्राफिक प्रहरी पोस्ट तुलसीपुर इन्चार्ज वरिष्ठ सइ लक्ष्मण ऐरको समन्वयमा तुलसीपुर दाङबाट संचालित हुने बिभिन्न अटो व्यवसायी समिका पदाधिकारी, चालकहरु एंव अन्य सरोकारवालाहरुलाई कार्यालयमा उपस्थित गराई सवारी दुर्घटना सम्बन्धमा (अटो व्यवसाय गर्दा अव्यवस्थित पार्किङ, सिट क्षेमता भन्दा बडी यात्रीहरु वसार पसार […]
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित आफ्नो निवासमा भएको आगजनीमा पैसा जलेको भन्ने खबर झुटो भएको दाबी गरेकी छन् । जेनजी आन्दोलनमा भइरहदा बेलैमा सेना परिचालन नगरेकोले जनधनको क्षति भएको भन्दै आरजुसहित केही राजनीतिक दलहरूलाई कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो । उक्त मुद्दामा लिखित […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि तोकिएको आजको पेशी हेर्न नमिल्नेमा परेको छ । मुद्दाको पेशी न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको इजलासमा परेको थियो । तर, न्यायाधीश सागर बिष्ट र लामिछानेको तर्फबाट वकालतनामा लेखाएका कानुन व्यवसायी शालिकराम पौडेल पूर्वसहकर्मी भएका कारण […]
गोली हानी हत्या गरेको अभियोगमा महावीर चौधरी कैलालीबाट पक्राउ, बाँके । बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरेको अभियोगमा महावीर चौधरी पक्राउ परेका छन् । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ हुन् । उनलाई कैलालीको पैलारी गाउँपालिका- ५ बाट आज बिहान ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलले […]
दाङ । लमही पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ ।दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज […]
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई रु एक अर्बभन्दा बढी हानी नोक्सानी पु¥याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई आज ललितपुर महानगरपालिका—११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैङ्कलाई हानी र आफ्नो स्वार्थ […]
एजेन्सी । म्यानमारमा अवैध अनलाइन स्क्यामिङमा फसेका ४७ नेपाली नागरिकको उद्धार गरिएको छ, जसमा ४५ पुरुष र २ महिला छन्। उद्धार गरिएका व्यक्तिहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ, र उनीहरू विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। पीडितहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी म्यानमार पुर्याइएको थियो, जहाँ उनीहरूलाई शारीरिक र मानसिक यातना दिइएको थियो। काठमाडौँ । विभिन्न […]
बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा […]
बाँके । नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहा क्षेत्रमा भीषण सडक दुर्घटना भएको छ । आज विहान करिब सात बजे रोडवेज बस र माल वाहक ट्रेलर एकआपसमा ठोक्किएका हुन् । घना कुहिरोका कारण भएको दुर्घटनामा ट्रेलरका चालक गम्भीर घाइते भएका छन् । रुपईडिहा थाना क्षेत्रको कुतुबुद्दीन कलवारी गाउँका पासमा भएको दुर्घटनामा ट्रेलर चालक भारतको पंजाब निवासी […]