बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]
काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]
काठमाडौं । महाराजगन्ज स्थित होटल साम्बालाबाट उनी पक्राउ परेका हुन् । बिहीबार चक्रे मिलन आफ्नो जन्मदिन मनाउन साम्बालामा पुगेका थिए । त्यति नै बेला जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली त्यहाँ गएका हुन् । मिलनसहित उनका सहयोगीलाई त्यहाँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले मिडियालाई बताए । प्रहरीले […]
मेष -आज तपाईंमा नयाँ ऊर्जा जाग्नेछ। कार्यक्षेत्रमा सफलता र सम्मान मिल्नेछ। सामाजिक सम्बन्धहरू बलियो बन्नेछन्। तर बोल्नुअघि विचार गर्नुहोस्, अहंकार र आवेगमा नियन्त्रण आवश्यक छ। वृष -घर परिवारमा शान्ति र आत्मीयता रहनेछ। आर्थिक मामिलामा सुधार आउनेछ। नजिकका मानिससँग सहकार्य गर्न सकिनेछ। सानातिना विवादमा धैर्यतापूर्वक व्यवहार गर्नुहोस्। मिथुन -बौद्धिक तथा सञ्चार क्षेत्रमा राम्रो दिन छ। नयाँ […]
काठमाडौं । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन […]
काठमाडौं । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आज राती १२ बजेदेखि नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको कारोबार हुनेछ।
काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौं महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो। प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका […]
बाँके । नेपालगन्जको नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंले एबिसी संचारमा सशस्त्र प्रहरी बल बाँकेमा कार्यरत घुमुवा असई सोमराज शर्माको स्याउ तस्करसंग पैसाको बार्गेनिङ र पितल तस्कर तस्करसंग गरेको कुराकानी अडियो रेकर्ड प्रकाशित समाचारमा आएपछी घुमुवा […]
दाङ । आजको डिजिटल युगमा लेखन, पत्रकारिता वा अन्य सृजनात्मक कामका क्रममा कृत्रिम बुद्धिमत्ता (AI) उपकरणको प्रयोग गर्नु स्वाभाविक र व्यावहारिक भएको छ । विशेषतः भाषा शुद्धीकरण, संरचना सुधार, तथ्य पुष्टि वा विचार विस्तार जस्ता पक्षहरूमा AI टुलहरूले सहयोगीको भूमिका निर्वाह गर्न थालेका छन् । मैले पनि सचाचार, केही लेख, टिप्पणी वा विश्लेषण तयार गर्दा […]
काठमाडौं । क्यालिफोर्नियाको नेभल एयर स्टेसन लेमूर नजिकै अमेरिकी नौसेनाको एफ-३५सी लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। पाइलटले समयमै बाहिर निस्केर आफ्नो ज्यान बचाए। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। घटना स्थानीय समय अनुसार साँझ ६:३० बजेतिर भएको थियो। सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा दुर्घटना स्थलबाट कालो धुवाँ र आगोको मुस्लो निस्किरहेको देखिएको छ। यो […]