०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

समाचार

बाराको कलैया यातायात कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा सिडियो मिश्रको निगरानी,

बारा । कलैयास्थित यातायात कार्यालयमा लिखित र ट्रायल परीक्षामा अनियमितता र दुर्व्यवहारको आरोप बारा जिल्लाको कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएको छ। कार्यालय प्रमुख अर्विन्द्र दासमाथि करोडौँ रुपैयाँ असुली, सत्ता र दबाबको दुरुपयोग, साथै कर्मचारीमाथि कुटपिट गराएको गम्भीर आरोप लागेको छ। २०८२ मंसिर २५ गते बिहीबार […]

एजेन्सी । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ भने उनीहरूको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो। गोली चलाउने व्यक्ति फरार छन्। प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ। प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो तर गोली काण्डमा संलग्नता […]

पर्सा । प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको सक्रिय नेतृत्वमा जिल्लामा सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार देखिएको छ। सीमावर्ती क्षेत्रका चुनौती, तस्करी, हुन्डी कारोबार र अन्य आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै उनले प्रहरी प्रणालीलाई छिटो, परिणाममुखी र पारदर्शी बनाउने प्रयास तीव्र रूपमा अघि बढाएका छन्। प्रहरी कार्यालयभित्र बिचौलियाको दखललाई समाप्त गर्ने पहलमा एसपी पाठक विशेष रूपमा […]

  पर्सा । भारतको महावाणिज्य दूतावास, वीरगञ्ज तथा भारतीय राजदूतावास, काठमाडौंको पहलमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR), नयाँ दिल्लीको सहकार्यमा भारतीय शास्त्रीय नृत्य कार्यक्रम वीरगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ। हेटौंडाको शेष रोडस्थित पूजाबुटीकमा आयोजित उक्त कार्यक्रममा भारतबाट आमन्त्रित प्रख्यात शास्त्रीय नृत्यांगना महोदया सन्तुषा मनोहर र उनको समूहले ओडिसी नृत्य प्रस्तुत गर्नुभयो। धार्मिक देवताहरूमा आधारित भावपूर्ण, […]

बाँके । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् । बाँकेको यातायात व्यवस्था कार्यालयमा जेनजी आन्दोलनका क्रममा भएको आगलागीले करिब ९५ प्रतिशत कागजात जलेर भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। कार्यालयले अस्थायी रूपमा सडक विभागको भवनबाट […]

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

पाल्प । निस्दी गाउँपालिका- ४ मित्यालमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मित्यालबाट नवलपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप बाटोमै रोकिएर यात्रु झार्ने क्रममा झन्डै ६ सय मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कति जना सवार थिए भन्ने यकिन नभए पनि पाँच जना […]

error: Content is protected !!