०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

नगरपालिकामा तोडफोड झडपमा ३ जना सुरक्षाकर्मीहरु घाइते

ABC (क्राईमबिट) काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । निहारिका राजपूतसहितको एक समूहले महिला हिंसा गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै नगरपालिकामा धर्ना दिएका हुन् । सो क्रममा उनीहरू तोडफोडमा उत्रिँदा अवस्थालाई नियन्त्रणमा लिने क्रममा झडप भएको छ झडपमा तीन सुरक्षाकर्मी घाइते भएका छन् । महोत्तरी प्रहरीका अनुसार निहारिका राजपूतलगायत प्रदर्शनमा उत्रिँदा झपप […]

(ABC-Sanchar) काठमाडौँ । काठमाडौँ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् । उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ । १३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ […]

(ABC-Sanchar) काठमाडौं । सवारी चालक अनुमतिपत्रको स्मार्ट लाइसेन्सका लागि स्मार्ट कार्ड मास प्रिन्टरको आपूर्ति, डेलिभरी, स्थापना, इन्टिग्रेशन र कमिसनिङ खरिद सम्बन्धी बोलपत्र रद्द भएको छ। यातायात व्यवस्था विभागले प्राविधिक कारणले रद्द गरिएको सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो। कहिले पुन: यसको आह्वान हुने विभागले केही खुलाएको छैन। विभागबाट कात्तिक २८ गते इजिपी मार्फत यसका लागि बोलपत्र […]

(ABC-Sanchar) चितवन । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो । सो गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी […]

(सागर थापा) दाङ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वस्छ,निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी,बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट एवम् उल्लेखनिय कार्य गरेको उच्च मुल्याङकन गर्दै । तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख […]

(सागर थापा) दाङ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वस्छ,निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी,बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट एवम् उल्लेखनिय कार्य गरेको उच्च मुल्याङकन गर्दै । तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी […]

(सागर थापा) दाङ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वस्छ,निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी,बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट एवम् उल्लेखनिय कार्य गरेको उच्च मुल्याङकन गर्दै । तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी […]

सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकैपटक आठ हजार ४८८ जना जवानको सरूवा गरेको छ। सरुवा गर्न केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भराएको थियो। सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। यस्तै सीमावर्ती […]

(ABC-Sanchar) धनुषा । नगरपालिकाभित्रका कार्यालयका कर्मचारी, विद्यालयका शिक्षकहरूले साउनदेखि तलब सुविधाहरु पाएका छैनन् । दशैँ, तिहार, छठ लगायतमा पनि कर्मचारी तथा शिक्षकले सेवा सुविधा नपाएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । ‘विद्यार्थीले पुस्तक पाएका छैनन् । छात्रवृत्तिलगायत अन्य विषयहरूमा काम भएको छैन’ एक विद्यालयका प्राध्यापक अनुज मिश्रले भने, तलब नपाए पनि हामीले १२ महिनादेखि काम गर्यौं […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी संगठनलाई संस्थागत रुपमा सवल र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सधै कटिवद्ध र प्रयासरत रहेको बताएका छन् । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको परिसरमा नवनिर्मित क्वाटर गार्ड, आन्तरिक प्रशिक्षणालय, प्रशिक्षार्थी ब्यारेक र भान्साघर भवनहरुको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन […]

error: Content is protected !!