ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले चोरीको धनमाल सहित पक्राउ परेका ४ जना, बहुमुल्य बुद्धको मुर्तिसहित पक्राउ परेका २ जना र चोरी गरि लिएको मोटरसाईल सहित १ जनालाई सार्वजनिक गरेको हो । गत मंसिर २२ गते कोहलपुर नगरपालिका वडा नं. २ बिकासनगरमा स्थानियको घर फोडि नगद, सुनचादिका गरगहना, […]
(राहुल गुप्ता) पर्सा । बिरगंजको सिमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डियुटी भएतापनि तस्करी रोकिएको छैन साथै तस्करले तस्करी गरी भण्डारण गरेको समानहरुमा सेटिङ नमिले पछी छापामारी मारेर तथ्य फेला परेको छ। बिरगंजको रानीघाट स्थित चावल गोदाममा तस्करले तस्करी गरी राखेको समान सशस्त्र प्रहरी र नेपाल प्रहरीले छापामारी मारेको छ। छापामारी भएको समानहरु आकशबाट आएको […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने गृहमन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले बुधवार सैद्धान्तिक स्वीकृति दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको ऐनमै सेवा अवधि लगायतका विषयमा व्यवस्था गर्न सैद्धान्तिक सहमति मिलेको हो । ‘सुरक्षा निकायमा सेवा अवधि लगायतका विषयमा सहमति दिइएको हो,’ अर्थमन्त्रालय […]
(ABC-Sanchar) पर्सा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल-भारत नाका सिल गरिएको छ । आगामी पुष ३ गते अर्थात आइतबार त्यहाँ हुन लागेको प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त विहिबार दिउँसोदेखि वीरगञ्ज-रक्सौल नाकासहित विहार राज्यसँग जोडिएका सम्पूर्ण नाकाहरु सिल गरिएको हो । पूर्व सूचना विनानै विहिबार दिउँसोदेखि भारतीय प्रशासनले […]
ABC (क्राईमबिट) काठमाडौं । वानएक्स बेटमार्फत सट्टेबाजी गराउने अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसअघि तीन जनालाई पक्राउ गरेको प्रहरीले फेरि लमजुङ भइ काठमाडौँको टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो । विश्वकप लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा वानएक्स बेटलगायतका एप मार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टका रुपमा […]
(ABC-Sanchar) बाँके । कोहलपुर डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगन्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलेसिस सेवा वीरगन्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ । उक्त कम्पनीले अस्पतालबाट भुक्तानी रकम नपाउँदा सेवा स्थगित भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले बताए । उनका […]
(ABC-Sanchar) काठमाडौं । नेपाल वायुसेवा निगमका १ सय बढी एयर होस्टेज (क्याविन क्रु) आन्दोलनमा उत्रिएका निगमको काठमाडौं दिल्ली उडान अवरुद्ध भएको छ । बिहीबारका लागि निर्धारित काठमाडौंबाट व्याङलोर र दिल्लीका लागि तय गरेको दुई फ्लाईट रोकिएका छन् । फ्लाइट नम्बर २०५ र २१७ रोकिएको निगमले जनाएको छ । म्याद सकिनेबित्तिकै करार अवधि थप गर्न र […]
ABC (क्राईमबिट) हुम्ला । नाम्खा गाउँपालिका ५ को हिल्सा , ६ को लिमीस्थित सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी सदरमुकाम सारिएको छ । अत्यधिक चिसो हुने भएपछि यी दुई ठाउँमा रहेका प्रहरी चौकीहरूमा कार्यरत प्रहरीहरू सदरमुकाम आएका हुन् । जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले दिएको जानकारीअनुसार हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ […]
(ABC-Sanchar) काठमाडौं । बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले चन्द्रागिरिको भ्रमण गरेका छन् । अभिनेता ओबरोयले बिहीबार दिउँसो चन्द्रागिरि पुगेका हुन् । त्यसअघि उनले बिहान पशुपतिनाथको दर्शन गरेका थिए । उनी बुधबार साँझ नेपाल आइपुगेका हुन् । उनको नेपाल बसाई दश दिनको हुनेछ ।
(ABC-Sanchar) काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । बैंकले बिहीबार चालू आर्थिक वर्षको ४ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै कात्तिक महिनाको बजार महँगी (मुद्रास्फीति) ८.०८ प्रतिशत कायम रहेको जनाएको हो । यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिमा ६.०४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय […]