२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

सूचना-प्रवधि

विजयनगरमा ३ दिने रेडियो उद्धघोषण तालीम सुरु

माधव बेल्वासे चन्द्रौटा कपिलवस्तु कपिलवस्तुको विजयनगरमा ३ दिने रेडियो उद्धघोषण तालिम सुरु भएको छ ।विजयनगर गाउपालिकाको सहयोग र विजयनगर समाजको आयोजनामा भएको उक्त तालिममा २५ जनाको सहभागीता रहेको छ ।तालिमको उद्धघाटन गर्दै विजयनगर गाउपलिकाका उपाध्यक्ष लक्ष्मि चौधरीले तालिममा सिकेका कुरालाई ब्याभारमा लागु गरी दक्ष संचारकर्मी बन्न आग्रह गर्नुभयो ।देशको चौथो अंग पत्रकार रहेकोले गलतलाई खबरदारी […]

२७ जेठ २०७५ सुर्खेत – कर्णाली प्रदेशमा नागरिकको समस्या, गुनासा सुन्नको लागि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा सुरु गरिएको छ । अब नागरिकहरुले आफ्ना समस्या केही गुनासा भए पैसा नलाग्ने नम्बर १०९६ मा फोन गरेर भन्न सक्नेछन् । कर्णाली प्रदेशको समृद्धि, विकास र सुशासनका लागि नागरिकको पनि सहभागिता गराउन कर्णाली प्रदेशले प्रदेशभित्रका समस्या, गुनासा फोन गरेर […]

काठमाडौं, २२ जेठ–भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको छ । आजको कान्तिपुरमा खबर छापिएको छ । टेलिकमले नेपाल दरसञ्चार प्राधिकरणसँग भएको समझौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको हो । सिन्धुलीपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्वपुर्ण स्थानमा यस्तो सेवा सुरु गरिएको […]

सलिम अन्सारी,प्युठान सरुमारानी गाउपालिका वडा नम्बर ४ को कार्यालयले डिजिटल सूचना बोर्ड स्थापना गरेको छ । गाउपालिका भित्रका सूचना तथा जानकारीहरु प्रवाह गर्ने उद्देश्यले १ लाख रुपैयाँको लगानीमा वडा कार्यालयले डिजिटल सूचना बोर्ड सञ्चालन गरेको हो । वडाकार्यालयका अनुसार सूचना बोर्डमा गाउपालिका तथा वडा बाट प्रवाह हुने सेवा सुविधा,विभिन्न निर्णय,बिकास योजनाहरुको बजेट बिनियोजन, कार्यालयको बडापत्र, […]

२०५० साउने संक्रान्तिका दिन बुवा बालाराम रोका र आमा उषा रोकाको कोखबाट जन्मेका मार्सल रोका घोराही उपमहानगरपालिका १५ घोराही मिलनचोक निवासी हुन् । दुई छोरा, दुई छोरी मध्ये जेठो सन्तानको रुपमा जन्मेका रोका सानै उमेरदेखि आफुलाई चासो लागेको विषयमा अत्यन्तै मिहेनतका साथ खोजीनीति गरेर त्यसको प्रतिफल हात पार्न कम्मर कसेर लाग्थे । जसको फलस्वरुप सानै […]