(ABC=SANCHAR) काठमाण्डौँ । नरेन्द्र मोदी सरकारको विरोधमा भारतमा दिनदिनै हिंसात्मक प्रदर्शन हुन थालेको छ । मोदीले ल्याएको तीन सैनिक सेवाको विरोधमा भारतका बिभिन्न स्थानमा हिंसात्मक प्रदर्शन भएका हुन् । मुख्य गरी भारतका बिहार, उत्तर प्रदेश, तेलंगना, पश्चिम बंगाल, हरियाणा र मध्य प्रदेश राज्यमा युवाहरूले यस्तो खालको विरोध जारी राखेका छन्। प्रदर्शनकारीहरूले रेल सेवालाई निशाना बनाएका […]
(ABC=SANCHAR) काठमाडौं । रुस र युक्रेनबीच द्वन्द्व चर्किएको चार महिनामा प्रवेश गरेको छ। रुसले युक्रेन भित्रै घुसेर आक्रमण थालेपछि महिनौंयता युद्ध चलिरहेको हो। यो युद्धबाट युक्रेनलाई अरबौं अमेरिकी डलर घाटा भइसकेको छ। रुसी आक्रमणबाट युक्रेनका अनगिन्ती पूर्वाधार नष्ट भएका छन्। गतहप्ता मात्र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्म २० प्रतिशत आप्mनो भूभाग कब्जा गरेको जानकारी […]
(ABC=SANCHAR) काठमाडैँ । अफ्रिकी मुलुक चडको उत्तरी विकट क्षेत्रमा अवैध सुनखानीका कामदारहरूबिच भिडन्त हुँदा करिब एक सयजनाको ज्यान गएको र अन्य चालिस जना घाइते भएका छन्। रक्षामन्त्री दाउद याया ब्राहिमले दुईजना व्यक्तिबीचको सामान्य विवादबाट त्यत्रो काण्ड मच्चिएको बताएका छन् । लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन […]
(ABC=SANCHAR) ट्युनिस । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुँदा ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । भूमध्यसागरमा सो डुङ्गा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन् । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुङ्गा पल्टिएको थियो । तटरक्षक र नौसेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर […]
अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ ।तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका हुन् ।यसअघि तालिवानले सार्वजनिक रूपमा गीत संगीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियोे […]
ABC ( Sanchar) काठमाडौं । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालसमेत खोल्न नसकिने बनाइएको छ । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शनहरु सुरु भएसँगै सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको बताइएको छ । साथै, शनिबारदेखि ३६ घण्टे कर्फ्यू घोषणा गरिएको छ । राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति […]
ABC ( Sanchar) काठमाडौं । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक […]
(ABC=SANCHAR) काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् । बुधवार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताएका हुन् । उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीनवटा उडान भर्ने गरी अगाडी बढेको […]
(ABC-SANCHAR) काठमाडौं । फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार युक्रेनमा मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन्। कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा गोलाबारी हुँदा हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो । उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल , घाइते भएका छन् र हाल अस्पतालमा उपचाररत छन्। […]
(ABC-SANCHAR) काठमाडौं । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य देश रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनस् सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेको हो। मित्रराष्ट्र मलेसिया सरकारबाट […]