२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

रानु निरौलाको आगो आगो गीतमा सोनिकाको रोमान्स हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित शनिबार, जेठ १९, २०७५

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १७
सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर हिट म्युजिक भिडियो बजारमा आइरहेको छ । विराटनगर निवासी गायिका रानु निरौलाको आवाजमा रहेको डान्सिङ नम्वर“ आगो आगो ” को भिडियो बजारमा आएको छ ।
बजारमा पप डान्सिङ गीत निकै कम मात्रामा आइरहेको अवस्थामा यस गीतबाट पुर्ण रुपमा आफुले बजारमा गीतमा निकै राम्रो छ । रानु निरौलाको शब्दमा संगीतमा गीतमा रहेको गीतलाई धिरज श्रेष्ठको एरेन्ज रहेको छ । निकै हट अवतारमा देखिएकी सोनियालाई मनिस प्रितम ले फिचरिङ गरेका छन । शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई मुकेश हुमाँगाईले छायाँकन गरेका हुन् । गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

error: Content is protected !!