०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

रानु निरौलाको आगो आगो गीतमा सोनिकाको रोमान्स हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित शनिबार, जेठ १९, २०७५

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १७
सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर हिट म्युजिक भिडियो बजारमा आइरहेको छ । विराटनगर निवासी गायिका रानु निरौलाको आवाजमा रहेको डान्सिङ नम्वर“ आगो आगो ” को भिडियो बजारमा आएको छ ।
बजारमा पप डान्सिङ गीत निकै कम मात्रामा आइरहेको अवस्थामा यस गीतबाट पुर्ण रुपमा आफुले बजारमा गीतमा निकै राम्रो छ । रानु निरौलाको शब्दमा संगीतमा गीतमा रहेको गीतलाई धिरज श्रेष्ठको एरेन्ज रहेको छ । निकै हट अवतारमा देखिएकी सोनियालाई मनिस प्रितम ले फिचरिङ गरेका छन । शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई मुकेश हुमाँगाईले छायाँकन गरेका हुन् । गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

महेन्द्र सिंह बाँके                                                    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट लुकाईछिपाई ल्याइरहेको अवस्थामा ३२१ जोर अवैध जुत्ता र ४ वटा […]

कात्तिक २८, काठमाडौं । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो । स्वागत नेपालको […]