१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

भारती मानन्धरले ४३ दिनमै न्याय पाईन आरती साहको १४३ दिन हुँदा पनि न्याय पाइनिन किन ?

Logo
प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । नेपालको कानुन दैबले जानुन भनेको जस्तो भो आखिरमा कानून पनि हुने खाने को लागि मात्र रहेको छ
सम्पन्न, पहुँच वालाहरुको मात्र रहेको छ
यहा न्याय पाउनको लागि सत्तासीन मा रहेका नातेदार हुनु पर्छ ।

गणतन्त्र भनेको सीमित व्यक्तिको लागि मात्र रहेको बुझ्नु पर्छ
नैतिकता विहिन,स्वभिमान मरी सकेका शासक रहने छन् तब सम्म न्याय कसैले पनि पाउन सक्ने छैन देश राष्ट्रको उभो लाग्ने छैन न्याय पाउनलाई ठुलो राजनीति दलको कार्यकर्ता या सपोट हुनुपर्ने देखियो नेपालको कानुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) लन्डन । तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ? यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो। सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन […]

  (ABC-Sanchar) काठमाडौं । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ । भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एक पटक […]

  (ABC-Sanchar) काठमाडौं । नेपालको कानुन दैबले जानुन भनेको जस्तो भो आखिरमा कानून पनि हुने खाने को लागि मात्र रहेको छ सम्पन्न, पहुँच वालाहरुको मात्र रहेको छ यहा न्याय पाउनको लागि सत्तासीन मा रहेका नातेदार हुनु पर्छ । गणतन्त्र भनेको सीमित व्यक्तिको लागि मात्र रहेको बुझ्नु पर्छ नैतिकता विहिन,स्वभिमान मरी सकेका शासक रहने छन् तब […]