०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

रसरङ्ग

बास्तविक कहालिलाग्दो प्रेम ” सधैँ आँशु ” हेर्नुहोस भिडियो सहित

आर पोखरेल , काठमान्डौँ , जेष्ठ २४ नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वाेकृष्ट रचनाहरु ल्याउदै आएको झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा माया लामा र लक्ष्मी गुरुङको बास्तविक जिवन घटनामा आधारित लोक दोहोरी गीत ” सधैँ आँशु ”को भिडियो सार्वजनिक भएको छ । गायक प्रयास मोक्तान र गायिका लक्ष्मी तामाङको आवाज सो गीतमा […]

रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ २२ प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा मिश्रा काफले र जनक विन्दासको लोकदोहोरी गीत ”तिमी विना एक पल “गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आएको छ । गायक कमल विरही र गायिका मिश्रा काफले र शान्ती श्री परियारको सुमधुर आवाजमा गीत तयार पारिएको गीत बजारमा आएको हो । मनमा […]

रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ १९ गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’नेपालको ट्रेडिङमा पर्न सफल भएको छ । हिजो मात्र बजारमा आएको गीतमा नेपाली मौलिक सिर्जनशिल भावका वियोगन्त भोगाईलाई समेटिएको छ मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको गीतमा वियोगान्त पिडालाई समेटिएको छ । नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको […]

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १७ सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर हिट म्युजिक भिडियो बजारमा आइरहेको छ । विराटनगर निवासी गायिका रानु निरौलाको आवाजमा रहेको डान्सिङ नम्वर“ आगो आगो ” को भिडियो बजारमा आएको छ । बजारमा पप डान्सिङ गीत निकै कम मात्रामा आइरहेको अवस्थामा यस गीतबाट पुर्ण रुपमा आफुले बजारमा […]

काठमान्डाँै, जेष्ठ १६ नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित भै सकेकी मोडल सञ्चिा शाही र याम तमुको अभिनयमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा याम तमु , आकास रोदन विसी र सुनिता लामिछानेको संयुक्त लोकदोहोरी गीत ”मर्नु पर्या छ “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । नेपाली लोकदोहोरीको बजार संकुचित बन्दै गएको अवस्थामा गायक आकाश रोदन विसी र […]

काठमान्डाँै, जेष्ठ १७ सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा राम तामाङको लोकदोहोरी गीत ”तिमी नेपालमा म त विदेशमा “ परदेशी नेपाली युवाको बास्तविक जिवन कहानीमा आधारित भएर तयार पारिएको भिडियोलाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराएका छन । गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा गीत तयार पारिएको छ । धन कमाउने सपना […]

काठमान्डाँै, जेष्ठ १६ नेपाली साङ्गेतिक क्षेत्रमा जिवनका भोगाईका तिता अनुभवलाई समेटेर बजारमा मौलिक लोक लयमा आधारित गीत बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहको छ । सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा सुशिला सुनार राईको लोकदोहोरी गीत ”मलाई छोडी“ गीतमा गायक नविन विरही श्रेष्ठ र शुशिला सुनार राईको आवाज रहेको छ । विछोडको बेदनालाई भावनात्मक रुपमा समेटिएको गीतमा […]

काठमाडौं । एस वि एस म्युजिक प्रालीको प्रस्तुतीमा विष्णु वि सी र अन्जली गुरुङको लोकदोहोरी गीत “मलाई छोडि”मा चर्चित गायिका पुर्णकला विसी र गायक विष्णु वि सी को आवाजमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । विछोडको बेदनालाई भावनात्मक रुपमा समेटिएको छ । आएको हो । जीवनको भोगाइहरु अभिव्यक्तिको प्रयोग गरिएको गीतलाई विष्णु विसी र […]

रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १५ गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा दर्शक तथा स्रोताले माया गरेका छन । शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी […]

पर्यटकिय एवम सास्कृतिक सम्पदाले भरिपुर्ण काभ्रे जिल्लाको पर्यटकिय क्षेत्रको विकाश गर्नको लागी नेपाली मौलिक सिर्जना मार्फत जलराप्ती डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा विक्रम ढुङगानाको लोकदोहोरी एल्बम ” घुम्नलाई जाउन कान्छि काभ्रे पलाञ्चोक ” को भिडियो लाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मनपराएका छन । आफु जन्मेको गाउँघरलाई माया मार्नुहुदैन र आफनो जिल्लाको प्रसंसा गदै गायक […]