काठमाडौं । नेपालमा एक स्थानीय पुरुषले भारतीय पर्यटकलाई सार्वजनिक सडकमा गुट्का थुक्ने व्यवहारमा दण्डित गर्दै सफा गराएको भिडियोले सामाजिक सञ्जालमा ठूलो चर्चा सिर्जना गरेको छ। घटना तब भएको हो जब स्थानीय बासिन्दाले गाडीबाट सडकमा गुट्का थुक्दै गरेका भारतीय पर्यटकलाई देखे। त्यसपछि उनले ती पर्यटकलाई रोक्दै कडा स्वरमा भने, “यो भारत होइन भाय…नेपाल हो…छिटो पानी हाल।” […]
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बतायो । स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न […]
कर्णाली । तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक श्रदेय श्रीमान् राम प्रसाद घर्ती अनुमगन तथा निरिक्षणको सिलसिलामा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायतका उच्च अधिकारीहरुको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
बाँके । गृहमन्त्री सुधन गुरुङले सिमानाका क्षेत्रमा हुने अबैध गतिविधि चोरी तस्करी नियन्त्रण गर्न कडा निर्देशनलाई बेवास्ता गर्दै,साईगाउँ सिमानाका क्षेत्रबाट रातभर हुन्छ खुल्मखुला (एसी) तस्करी लगायत यस्ता आरोप बाहिरिनु राज्यको सुरक्षा संयन्त्रकै प्रभावकारितामाथि प्रश्न उठाउने विषय बनेको छ। सशस्त्र प्रहरीको बियोपी साईगाउँ, प्रहरी चौकी साईगाउँ र जिल्ला प्रहरीका घुमुवा टोलीको मिलेमतो भएको प्रश्न चिह्न उठेको […]
काठमाडौं । प्रहरी हिरासतमा रही स्वास्थ्यका कारण त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू आफूमै भिडेर बिरोधीको मसाल बनेका एमाले पङ्क्तिलाई खास सन्देश पठाउनु भएको छ । बिरोधीसँग भिडन डराउने आफ्नैलाई भने समाप्त पार्ने योजनाको जानकारी पाएपछि अध्यक्ष ओलीले नेतादेखि कार्यकर्तासम्मलाई हिरासतबाट सन्देश पठाउनु भएको केन्द्रीय सदस्य नगिन्द्र […]
दाङ । घोराही उप-महानगरपालीकाको आयोजनामा राप्ती आँखा अस्पताल रक्षाचौर, हर्ड इन्टरनेशनल दाङको सहकार्य र यस कार्यालयको समन्वयमा घोराही उप महानगरपालीकाका मेयर नरुलाल चौधरीज्यू को उपस्थितिमा यस कार्यालयको परिसरमा चालक, सहचालक, यातायत व्यावसायी, बिधार्थीहरु, स्थानिय सर्वसाघारण लगायत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण (क्षयरोगको चेकजाँच-१२० जना, आँखाको चेकजाँच-१७६ जना, मधुमेह, उच्च रक्तचाप, BMI -२७५जना गरी जम्मा -५७१ जना […]
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन् । कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । फेसबुकमा फोटो पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’ फोटोमा उनी सोफामा सिरक ओढेर सुतेको देखिन्छ । गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन् । […]
पर्सा । बिरगंज मधेस प्रदेश प्रहरी कार्यालयले सूचना संकलनको नाममा घुमुवा परिचालन गर्दा मधेसका आठ वटै जिल्लाका सीमानाकाबाट तस्करी खुलेआम मौलाएको छ । राज्यको नीति, कानुन र गृहमन्त्रीको निर्देशनलाई ठाडै चुनौती दिँदै प्रहरीकै संरक्षणमा सीमावर्ती क्षेत्र तस्करहरूको स्वर्गमा परिणत भएको आरोप स्थानीयस्तरमै चर्किएको छ । मधेस प्रदेशका विभिन्न नाकाबाट मदिरा, स्याउ, गिट्टी, बालुवासहितका सामग्री निर्बाध […]
काठमाडौं । मुग्लिङ नारायणगढ सडक खण्डको दासढुंगा नजिकए भएको दु*र्घटनामा घाइते यात्रुहरुको उ*द्धारका लागि इन्स्पेक्टर सिंहको कमाण्डका प्रहरीहरु खटिएका छन् । केही बेर अघि दासढुंगामा तीनवटा सवारी एकआपसमा ठो*क्किएका थिए । उक्त अवसर घाइतेहरुको उ*द्धारका लागि मुग्लिन र रामनगरबाट प्रहरीहरु खटिएका थिए । मुग्लिङ नारायणगढ खण्डमा हुने हरेक दु*र्घटनाका साथै विपत्का घटनामा महत्वपूर्ण भूमिका खेल्दै […]
काठमाडौँ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो । उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप लगाइएको छ । लुम्बिनी प्रदेश सभासद रेखा शर्मा पक्राउ परेकी छिन्। एमालेबाट निर्वाचित उनी आइतबार राति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन् । उनलाई उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीमाथि […]