(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने भएका छन् । बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र […]
(ABC-Sanchar) काठमाडौँ । गृहमन्त्री रामबहादुर थाप ‘बादल’ पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनको सांसद पद खारेज भएको सूचना जारी गरेको हो ।
ABC (क्राईमबिट) चरिकोट । जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आज कारागारभित्रै आत्महत्या गरेका छन्। श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। आज दिउँसो शौचालय गर्न गएका उनी लामो समयसम्म नर्फकिएपछि कारागार प्रशासनले हेर्दा शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी […]
(ABC-Sanchar) काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ । यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा पठनपाठन सञ्चालन नगर्न […]
ABC (क्राईमबिट) नुवाकोट । देवघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मंगलबार राति लिखु गाउँपालिका-५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदल यात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार […]
(महेन्द्र प्रताप सिििंह ) बर्दिया । लागूऔषध मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका-४ बस्ने २० वर्षीय आर्यन चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको चैत ३ गतेको फैसलाले लागूऔषध (ब्राउनसुगर) मुद्दामा १० महिना कैद तोकी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-४ तुलापुरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा […]
(ABC Sanchar) काठमाडौँ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले सङ्क्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिवार सिंहदरबारमा बसेको बैठकले सङ्क्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको हो । यससँगै सरकारले कोरोनाको नयाँ […]
(महेन्द्र सिंह) बर्दिया । सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ।सशस्त्र प्रहरीले बल नम्बर ३१ गण बर्दिया मातहतका बिओपीहरु र गस्ती टोलीले अवैध रुपमा चोरी पैठारी गरि नेपाल तर्फ भित्र्याउदै गरेको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी प्रमुख एसपी नर बहादुर रावतले जानकारी दिएका छन्। एसपी रावतका अनुसार सशस्त्र प्रहरीले सुर्तिजन्य पदार्थ, चिनी, […]
(ABC Sanchar) नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका पूर्वअध्यक्ष एवम संचारकर्मी कपिलदेव खनाल बिबादमा परेका छन । पत्रकारहरुको अभिभावक संस्था पत्रकार महासंघ जिल्ला शाखाको नेतृत्व गर्ने अवसर पाएपनी चित्त बुझ्दो काम गर्न नगरेको भनेर सहकर्मी पत्रकारहरुवाट आलोचित, आफ्नै साथी शिव देवकोटाको ज्यान लिने उदेश्यले आक्रमण, साझा संस्था पत्रकार महासंघलाई मागी खाने भाँडो बनाएको भनेर […]
ABC (क्राईमबिट) काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा (बादल)लाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले बताए । अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको […]