१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

१३ उपसचिव र १३ सहसचिवसहित २६ जना सिडिओहरुको सरुवा

  ABC (क्राईमबिट) काठमाडौँ । सरकारले दुई दर्जन बढी प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका नयाँ सहसचिवसहित जिल्लामा कार्यरत सिडिओ परिवर्तन गरेको हो ।

  (ABC Sanchar) काठमाडौं । सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो । सरकारकै चाहनाअनुसार समितिले विधेयक अघि बढाएको कांग्रेस सांसदहरू […]

(ABC Sanchar) दाङ । जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना निकालेर चैत २२ गतेदेखि २६ गतेसम्मको लागि घोराही लमही सडकखण्डको बाटो बन्द गरेको थियो यता सडक बिभाग दाङले ठूला गाडी बन्द भएपनि साना गाडी भने नियमित सञ्चालन भइरहेको छ । ठूला गाडीलाई लमही, अमिलिया हुँदै तुलसीपुर, घोराही आउने तथा जाने व्यबस्था गरिएको छ । सडक […]

(ABC Sanchar) काठमाडौं । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि […]

(महेन्द्र सिंह) बाँके । जिल्ला साविक सोनपुर १ हाल खजुरा गा.पा.७ बस्ने बर्ष ५५ को गोदेलाल कुर्मीलाई किर्ते जालसाजी मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०७०।११।१२ गतेको फैसलाले रु.७५,०००।– (पचहत्तर हजार) जरिवाना तोकिएकोमा निज हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले मिति २०७७।१२।२४ गते निजलाई पक्राउ गरी आवश्यक कारवाहीको […]

(महेन्द्र सिंह) बर्दिया । गैँडा गणनामा संलग्न माउतेलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई आइतवार राती नै ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको छ । आइतवार साँझ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मचान नजिकै गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले दिनुभयो । […]

(महेन्द्र सिंह) बर्दिया । समुदाय प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा आइतबार जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. १ खैरापुर (क) स्थित दुर्गा मन्दिरको प्राङणमा ऐ. वडा नं. ३ का वडा अध्यक्ष राज कुमार यादवको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ईश्वर कार्की   प्र.नि.गोपाल पौडेल समेतको टोलिले ऐ.वडा न. १स्थित श्री […]

(महेन्द्र सिंह) बाँके । जिल्ला बाँके राप्तीसोनारी गाँउपालिका वडा नं.५ जुरपानी वस्ने सिताराम थारु लाई विगत १ हप्ता पहिला देखी ज्वाला सिंह समूहको नाम बाट फोन गरि रु.२,००,०००।- (दुई लाख) रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा बाँके प्रहरीको विशेष टोली परिचान गरि उक्त समूहको खोजलतास तथा निगरानी गर्ने क्रममा आफुलाई ज्वाला सिंह समूह भनि […]

(ABC SANCHAR) काठमाडौं हिरासतमा रहेका व्यक्तिविरुद्ध अदालतबाट म्याद थप भई अनुसन्धान गर्दै जाँदा पछि मुद्दा नचल्ने भए पनि अनुसन्धानका लागि हिरासतमा राख्ने कार्य गैरकानुनी नहुने सर्वोच्च अदालतले नयाँ नजिर प्रतिपादन गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अनुसन्धानकै क्रममा असल नियतबाट अनुसन्धान गर्दै जाँदा कसूर गरेको भन्ने देखिन नआएमा अदालतबाट म्याद […]

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ । हाल प्रदेश प्रहरी प्रमुख रहेका सात र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य शुरु गरेको स्रोतको भनाइ छ । गृह मन्त्रीस्तरीय निर्णयनुसार गत बर्ष […]