१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

बाँकेमा स्थिति भयावह हुन नदिन सिडियोलाई उपप्रधानमन्त्रीकाे निर्देशन

ABC-Sanchar काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज बिहान टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा […]

ABC-Sanchar काठमाडौं । आज बिहान मात्र राजीनामा दिएका लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता शंकर पोखरेल प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार ९१० बमोजिम प्रदेश […]

(रवि वर्णवाल) बारा । प्रहरीलाई प्रहरी कार्यालयभित्रै हातपात गरे पनि कारबाही नगरिएका युवा संघका केन्द्रीय सचिव मोबिन आलम । श्रीमान परवेज आलम र श्रीमती नाजरा खातुनको जाहीरीको बारेमा थाहा पाउनको लागि जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना दिएका लिपनीका स्थानीयहरु । युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलमले जिल्ला प्रहरी कार्यालय बारा कलैयाभित्र प्रहरी जवानहरुमाथि बिहीबार […]

दाङ । तुलसीपुर स्याउली बजारमा रोकिराखेको एउटा इन्डियन कारभित्र फेला परेका तीन वटै शव बालकहरूको रहेको प्रहरीले जनाएको छ। शनिबार साँझपख तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिराखेको एउटा कारभित्र ३ जनाको शव फेला परेको थियो। तुलसीपुर नजिकै बरुवागाउँका ती बालकहरू वैशाख १६ गतेदेखि हराइरहेका थिए। प्रहरीका अनुसार बालकका आफन्तले शुक्रबारमात्रै प्रहरीमा उजुरी दिएका थिए। तुलसीपुर उपमहानगरपालिका […]

काठमाडौं । काठमाडौंको कुनै पनि हिरासत कक्ष राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका हिरासतमा उनको रात बितेको थियो। ०६० साल पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यलयमा कार्यरत विभिन्न तहका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएका हो। प्रधान कार्यालयका अनुसार अहिले देशभर ९३ प्रहरीमा संक्रमण पुष्टि भएको छ।

  कपिलवस्तु । शिवराज नगरपालिका १ मा रहेको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन । पौडेलले सामाजिक संजाल फेसबुकमा पत्रकारलाई रामधुलाई गर्छु भन्दै धम्की दिएका हुन । कार्यलायको काम छोडेर स्वास्थ्यकर्मीको एक टोली सहित पुर्वी नेपाल भ्रमणमा रहेका पौडेलले पत्रकारलाई धम्की पुर्ण स्टाटस लेखेका छन । कोभिड १९ ले […]

(रवि वर्णवाल) बिरगंज । नेपाल प्रहरी जवानकै मिलेमतोमा भारतमा पेस्तोल किनेर नेपाल ल्याई लुटपाट हुने गरेको तथ्य बाहिरिएको छ। नेपाल-भारत सीमा क्षेत्रमा हतियार र लागू औषधको तस्करी गराउन सहजीकरण गर्ने तथा तस्करहरुलाई नै लुटपाट गर्दै आएको एउटा गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरी जावन समेतको संलग्नतामा भारतबाट नेपालतर्फ हतियारसहित लागू औषधको तस्करी गराउने र […]

(ABC-Sanchar) काठमाडौं । देशभर ३१ सय २२ संक्रमित थपिएका छन्। जसमध्ये उपत्यकामा मात्रै १४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। आज देशभर १८० जना आईसीयूमा भर्ना भएकामा ४७ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ। गएको २४ घण्टामा ४५० संक्रमित निको भएर घर फर्किएका छन्। गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण २८ जनाको […]

(ABC-Sanchar) काठमाडौं । दोस्रोे लहर कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वातै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यसँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल […]