(ABC-Sanchar) दैलेख । घाँटीमा मासु अड्केर दैलेख नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको हो । आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको स्थानीयले बताएका छन् ।
(ABC-Sanchar) पाल्पा । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइ नसकेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको छ । पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ […]
(ABC-Sanchar) बाँके । घटस्थापनाको दिन देखि नेपािलगञ्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको संख्या, बस्तुस्थिती र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयद्वारा ड्रोन मार्फत अनुगमन गरिएको हो । बिजया दशमी पछि मूर्ति बिसर्जन गर्दा सुरक्षा ब्यवस्था सहज बनाउनकोलागि शनिबार ड्रोन क्यामेरा उडाएर परिक्षण तथा अवलोकन गरिएको जिल्ला प्रहरी कार्यालय […]
इजरायली सेनाद्वारा गाजामा हवाई आक्रमण (ABC-Sanchar) काठमाडौं । इजराइली प्रतिरक्षा फौज आईडीएफ र इजरयल सेक्युरिटिज आईएसएले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ । सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतङ्कवादी हमलाको योजना बनाउन र त्यसलाई लागु गर्नका लागि कमान्ड सेन्टरका रूपमा […]
(ABC-Sanchar) धादिङ । ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताए । पटक-पटक चार रिक्टर स्केलभन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन […]
(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुगेको हो। शव लिन विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत गएका थिए। इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाइएको हो। नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको शव कानुनी प्रक्रिया […]
(ABC-Sanchar) काठमाडौं । नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५०३ मध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।
(ABC-Sanchar) काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र […]
(ABC-Sanchar) बाँके । नेपालगन्जमा पटक पटक हिन्दु धर्मावलम्बीहरुको अस्था र अस्मितामाथि दुव्यर्वहार हुँदा समेत प्रहरी प्रशासनको मौनतालाई अब तोड्ने भन्दै समस्त ॐ कार परिवार एकजुट भई नेपालगन्ज हिन्दु समाजद्वारा नेपालगन्ज बन्दको घोषणा गरेका छन् । गाई काटेको बिरोधमा सामान्य स्टेटस लेखिएको भरमा सम्पूर्ण हिन्दुहरुलाई विशेष सामुदायका वर्गले तारगेट गरेर आईतबार बिहान गरिएको जक्काजाम तथा विरोध […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एकजना कर्मचारी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा आज बिहान ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी […]