(महेन्द्र सिंह) बाँके । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो गृह जिल्ला नेपालगञ्जबाट कार्यकालको पहिलो निरीक्षण तथा अनुगमन भ्रमण सुरु गरेका छन् । उनले यो पटक लुम्बिनी र कर्णाली प्रदेशमा रहेका प्रहरीका विभिन्न इकाईहरुको निरीक्षण गर्नेछन् । प्रहरी प्रधान कार्यालयस्थित स्रोतका अनुसार लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय बिरुद्ध तथा लुम्बिनी र कर्णाली प्रदेश अन्तरगतका […]
(सागर थापा) दाङ । घोराही नेपाल प्रहरीका प्रहरी आईजिपी धिरज प्रताप सिंह अचानक गोप्य अनुगमन दाङ आएर जानुभएको छ । आईजिपी सिंहले बिना बर्दिका नागरिकहरुको पनि शान्ती सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका रहने बताएका छन । शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उनले नागरिक र प्रहरी मिलेर नै बलियो […]
उदयपुर, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-४ बर्खे डाँडा बस्ने ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खेलाई २०७९ मंसिर १५ गते बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञान बहादुर र सोही ठाउँ बस्ने ३५ वर्षीय टिकाराम बिसुङ्खेले ती महिलालाई २०७९ भदौमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले […]
खुरसेद हजाम /नवलपरासी नवलपरासी , १६ मङ्सिर । संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा आएको रासायनिक मल बितरण सुरु भएको छ । सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो । सो अन्तर्गत जिल्लामा प्राप्त […]
ABC (क्राईमबिट) रौतहट । जिल्लाको गौर नगरपालिका ५ स्थित बरहवा पुल ईलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षिय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षिय राजेश प्रसाद […]
लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न मुख्यमन्त्री कुलप्रसाद केसीले तयारी तीव्र पारेका छन् । आफ्नो कार्यकाल सकिन लाग्दा जतिसक्दो छिटो राजधानी सार्ने जोडबलमा मुख्यमन्त्री केसी छन् । मुख्यमन्त्री केसीको निरन्तर दबाबपछि प्रदेशको स्थायी राजधानी निर्माणको कामलाई प्रदेश पूर्वाधार प्राधिकरणले युद्धस्तरमा अगाडि बढाएको छ । निर्वाचन सकिए लगत्तै कामलाई तीव्रता दिन मुख्यमन्त्री केसीले निर्देशन दिएका छन् […]
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा भेट भएको हो। भेटमा प्रहरी महानिरीक्षक सिंह र राजदूत थम्प्सनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। सो अवसरमा अमेरिकी राजदूत थम्प्सनले हालै नेपालमा सम्पन्न आमनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित […]
(केभी निस्चल) दाङ । तुलसीपुरमा आजदेखि सञ्चालन हुने भनिएको महोत्सव स्थगित भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सले विरोध गरेपछि तत्काललाई महोत्सव स्थगित भएको हो । महोत्सव बन्द गर्न भन्दै तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्सलगायतका व्यावसायिक संस्थाहरुले विरोध जनाएपछि विहीबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । […]
(केभी निस्चल) दाङ । तुल्सिपुर उपमहानागर पालिका वडा न.११ सुकाैरा देखि उरहरि गरगरे सम्म जाेड्ने सडकखन्डमा बिगत १ बर्स अगि घाेराहि सडक पुर्बाधार अफिसबाट ठेक्का भई सिनर्जि बिल्डर्स काठमान्डाैले सुकाैरा गरगरेकाे बिच सडकमा काम गरि सडक अलपत्र पारि स्थानिय जन्ताहरुले दुख सास्थि भाेगि रहेका थिय…तर सडक पुर्बाधारकै D.डि..मनिस कुमार अर्याल ले चाैतर्फि दबाब दियपछि अैले […]
(राजन थारू) कैलाली । धनगढी उपमहानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उक्त क्षेत्रमा निषेधाज्ञा लगाएको हो । बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चाँदनी साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु […]