०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

समाचार

लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग गर्दै कर्मचारी आन्दोलित

(ABC-Sanchar) दाङ । लमही नगरपालिकाकाका जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको माग गर्दै आन्दोलन गरेका छन् । बिहीबार केही वडाअध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी बस्दै आएको लमही नगर विकासको क्वार्टरमा पुगेर घेराउ गरेका हुन् । आन्दोलनमा उत्रिएकाहरुले कर्मचारीहरुले डाँगीको नेम प्लेटसमेत तोडफोड गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत डाँगीले मनपरी कर्मचारी […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आज भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेसको नयाँ शक्तिका रूपमा […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यका प्रहरी कार्यालय प्रमुखको रुपमा काज सरुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले पदभार ग्रहण गरेका छन् । सरकारले एआईजी रवीन्द्रबहादुर धानुक गत २४ कार्तिकबाट अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको स्थानमा एआईजी लोहनीलाई बुधबार काज सरुवा गर्ने निर्णय गरेको थियो । एआईजी लोहनीले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक […]

ABC (क्राईमबिट) काठमाडौं । २०१५ मा नेपालको सरदर आयु करिब ४६ वर्ष थियो । तत्काल ३० वर्षे सेवा अवधि थिएन । प्रहरी उपरीक्षक र सो भन्दा माथिका कर्मचारीको उमेरको एकमुष्ट हद ५८ वर्षसम्म थियो । ३० वर्षे सेवा अवधि लागू भएको वर्ष २०४९ सालमा नेपालीको सरदर उमेर ५६ वर्ष थियो । अहिले नेपालीको आयु पुरुषको […]

नेपाली सेनाले मध्य अफ्रिकी गणतन्त्रमा शान्ति स्थापना कार्यका लागि नेपाली शान्ति सैनिकको टोली पठाएको छ। कालीजंग गण लाइट इन्फन्ट्री बटालियन पहिलो डफ्फाको पहिलो टोलीका २०३ जना नेपाली शान्ति सैनिक सेनानी रूपक राईको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेका हुन्। मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिशन (मिनुस्का)मा तैनाथ हुन उक्त टोली बुधबार मिशन इलाका गएको […]

निर्वाचन सकिएपछिको संक्रमणकालीन अवस्थामा सरकारले नेपाल प्रहरीमा रिक्त चार एआईजी पदमा बढुवाको तयारी गरेको छ । कामचलाउ सरकारले दीर्घकालीन असर पुुग्ने खालको निर्णय गर्न नमिल्ने भए पनि प्रहरीको भावी नेतृत्वको दाबेदार नै फेरबदल हुनेगरी बढुवाको तयारी गरेको हो, जसमा गृह मन्त्रालयकै अधिकारी संलग्न रहेको स्रोतले बताएको छ । एआईजीहरु विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुणकुमार बीसी […]

होम पेज विशेष राजनीति कूटनीति प्रशासन भ्रष्टाचार न्याय अपराध–सुरक्षा अनुसन्धान कारोबार विश्लेषण एआईजी बढुवामा ‘आफन्त’लाई अघि बढाउन गृहसचिवकै चलखेल !  पर्दाफास रिपोर्टर  १५ मंसिर २०७९ १३:३१ 337Shares निर्वाचन सकिएपछिको संक्रमणकालीन अवस्थामा सरकारले नेपाल प्रहरीमा रिक्त चार एआईजी पदमा बढुवाको तयारी गरेको छ । कामचलाउ सरकारले दीर्घकालीन असर पुुग्ने खालको निर्णय गर्न नमिल्ने भए पनि प्रहरीको […]

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै विजयी भएका  हुन्। कार्कीले ३० हजार ४८३ मत ल्याएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने तयारी गरिरहेको समयमा  त्यसको  विरोधमा वाणिज्य संघका पदाधिकारीले उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्। व्यापारीले उपमहानगरपालिकाको  कार्यालय प्रवेशद्वारमा तालाबन्दी गरेको हुँदा कामकाज ठप्प भएको छ। बिहान १० बजेतिर उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा व्यापारीले तालाबन्दी गरेपछि सम्पूर्ण कर्मचारी तथा तुलसीपुरका मेयर टीकाराम […]

काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआइजी दिवेश लोहनीको सरुवा भएको छ । सरकारले उनलाई बुधबार सो जिम्मा दिएको हो । उनी यसअघि अपराध अनुसन्धान विभागमा कार्यरत थिए । हालै सम्पन्न निर्वाचनमा उनी केन्द्रीय प्रहरी सेलका कमाण्डरका रुपमा कार्यरत थिए । उपत्यका प्रहरी कार्यालयका प्रमुख रबिन्द्र धानुकले अवकाश पाएपछि रिक्त स्थानमा लोहनीको सरुवा भएको हो । […]

error: Content is protected !!