२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

७४ किलो गाँजासहित २ जना पक्राउ

ABC (क्राईमबिट) मकवानपुर । हेटौंडा उपमहानगरपालिका १० राप्तीपुल नजिकैबाट शनिबार ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीया चन्द्रकुमारी श्रेष्ठ छन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती […]

(सागर थापा) दाङ । पछिल्लो समय सरकारी सवारी साधनको व्यापक रुपमा दुरुपयोग हुँदै आएको छ । शनिबार सार्वजनिक विदाको दिन पनि दिनभरी जसो सरकारी कर्मचारीका परिवार तथा आफन्त बोक्दै सरकारी गाडी गुडिरहेका देख्न सकिन्छ । पाल्पाको बा.२ झ. २१४६ नम्बरको सरकारी गाडीमा कार्यालयका कर्मचारीका परिवार र आफन्तहरु रहेको देख्न सकिन्छ । दाङको नयाँ बसपार्कमा पत्रकारले […]

(सागर थापा) दाङ । जिल्ला उद्योग वाणिज्य संघले शनिबार जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख र डिएपी संग परिचयात्मक कार्यक्रम गरेको छ । प्रहरी प्रमुख एसपी बिरवहादुर वली र डिएपी राजन गौतम संग परिचयात्म कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै एसपी वलीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक पर्ने […]

(ABC-Sanchar) दाङ । कृषि विकास बैंक लिमिटेडले आफ्नो २९१ औं शाखाको रूपमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा शाखा विस्तार गरेको छ । मौरीघाट शाखाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन् । बैंकको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले बैंकिङ कारोबारलाई थप सरलीकृत गर्दै आम सेवाग्राहीमा लैजाने लक्ष्य रहेको बताएका छन् । उद्घाटन समारोहमा […]

(धर्मेन्द्र कुर्मी) कपिलवस्तु । विजयनगर लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगरमा रहेको शंकरपुर ताल फुटेको छ । कपिलवस्तुकै सुदुरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले विभिन्न प्रयासहरु गरेको थियो । लगातारको बर्षाका कारण अहिले भने सो ताल फुटेसंगै जोखिम बढेको छ । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष […]

(सागर थापा) बाँके । काेहलपुर नगरपालिकाको नगर प्रहरी प्रमुखमा वीर बहादुर थापा नियुक्त भएका छन् । शुक्रबार नगर प्रहरी प्रमुख नगर प्रहरी निरिक्षककाे रुपमा नियुक्ति पत्र बुझेकाे काेहलपुर नगरपालिकाकाले जानकारी दिएको छ । थापा नेपाल प्रहरीको अवकाश प्राप्त प्रहरी निरीक्षक हुन् । २८ वर्ष नेपाल प्रहरीमा काम गरेका उनी इमानदार व्यक्तिको रुपमा चिनिन्छन दाङ जिल्ला […]

(ABC-Sanchar) काठमाडौं । घानाको चिडियाखानाको एउटा सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको चिडियाखानका अधिकारीहरूले बताएका छन् । राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षा बार बाहिर हाम फालेर सिंहले आक्रमण गरेको घानाको वन्यजन्तुको प्रभारी राज्य निकाय वन आयोगले जनाएको छ । ‘घेराको भित्री बारमा रहेको एउटा सिंहले आक्रमण गरी घाइते बनाएको थियो’ विज्ञप्तिमा भनिएको । सिंहको […]

ABC (क्राईमबिट) उदयपुर । बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको बीभत्स हत्या भएको छ । बेलका–७ मा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको बीभत्स हत्या भएको प्रदेश–१ प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए । उनीहरूको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले […]

(ABC-Sanchar) काठमाडौं । सरकारले प्रेस काउन्सिललाई विस्थापन गर्न तथा मिडिया र पत्रकारहरूलाई जिम्मेवार, मर्यादित र जिम्मेवार बनाउन मिडिया काउन्सिल विधेयक अघि सारेको छ । विधेयकमा कुनै पनि सञ्चारमाध्यमले आचारसंहिता विपरीत समाचार प्रकाशित गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्था छ । विधेयकमा भनिएको छ, ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण […]

(ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताएका हुन् । उनले आगामी […]

error: Content is protected !!