(ABC-Sanchar) काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरूलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले बीच बाटोमै रोकिदिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरूलाई साथ दिएको स्थानीयको भनाइ छ । हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का काँग्रेस सभापति पूर्णबहादुर […]
(ABC-Sanchar) काठमाडौं । आइतबार राति साढे सात बजे एक पुरुषले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजु चोक नजिक पुलबाट विष्णुमती खोलामा हाम फालेका थिए। ती पुरुषको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार ती पुरुषको उद्धार गरी वीर अस्पताल लगिएको छ। उनको शरीरमा बाहिरी चोट नदेखिएको तर बोल्न […]
ABC (क्राईमबिट) भैरहवा । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल)बाट पैसा लुटेर भागेका छन् । प्रारम्भिक अनुसन्धानबाट २५ […]
(ABC-Sanchar) बाँके । नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धान खेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन् । स्थानीयवासी सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ भएको जानकारी दिए । […]
ABC (क्राईमबिट) रसुवा । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो। सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन्। आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो। घाइते […]
ABC (क्राईमबिट) काठमाडौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र हवल्दारको १६ वर्षमै पेन्सन बनाउने प्रस्ताव गृह मन्त्रालयबाट स्वीकृत भएको छ । प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयबाट गएका प्रस्ताव स्वीकृत गर्दै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो प्रस्ताव स्वीकृत भए दुवै […]
(ABC-Sanchar) काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेतृ कोमल वलीले दाङ-३ बाट चुनाव लड्ने घोषणा गरेका छन् । वलीले हिराचन्द्र केसी नेकपा (एकीकृत समाजवादी)तिर गएपछि एमालेबाट चुनाव लड्ने तयारी गरेका हुन् । वलीले भनेका छन्, ‘मैले २०७४ सालको चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिए । पार्टीले मलाई टिकट दिएपछि हिरा कमरेड लड्नुभयो । […]
ABC (क्राईमबिट) काठमाडौं । दुबई पठाईदिन्छु भन्दै रकम ठगी गरको अभियोगमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की रहेज्का छन् । दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिषामा दुबई जानको लागि ७ लाख ५० हजार रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा […]
ABC (क्राईमबिट) काठमाडौं । बेलायत पठाईदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ईलाम, ईलाम नगरपालिका-१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राई रहेका छन् । राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र […]
ABC (क्राईमबिट) काठमाडौं । यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब तोकिएको छ । सरकारले यो वर्ष सबै पदमा १५ प्रतिशत तलब बढाएको छ । गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ तलबमान स्वीकृत गरेको हो । नयाँ तलबमान अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) को ७२ हजार ८२ रुपैयाँ पुगेको छ भने प्रहरी कार्यालय सहयोगीको २४ हजार […]