२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

नारायणी नदिमा पानीको सतह बढ्दै उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

(ABC-Sanchar) चितवन । नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरेका छन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रशासनतर्फका प्रहरी उपरीक्षक […]

(ABC-Sanchar) काठमाडौं । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाडौंको नयाँ बसपार्क, कलंकी, गौशाला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने छन् । चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा […]

(ABC-Sanchar) दाङ । राप्ती गाउँपालिका-२ बाहुने पाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् । प्रहरी निरीक्षक शाहका अनुसार सोमबार […]

(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेका हुन् । स्थानीय घर धनी र व्यापारीहरूको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँबानेश्वर व्यापार व्यवसायी सङ्घका अध्यक्ष नवीन लुइँटेलले जानकारी दिए । मेयर शाहले अन्डरग्राउण्ड […]

(ABC-Sanchar) काठमाडौँ । मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ।​ सलमानले गुण्डागर्दी गर्नेहरूको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिएका थिए। लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो। सलमानले हालै मुम्बई पुलिस […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ४६१ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार केहिदिन अघि बढुवाको लागि सिफारिस भएका जनपद प्रहरी समूहतर्फका ४६१ जना जवानलाई सहायक हवल्दार पदमा बढुवा नियुक्ति गरिएको जनाएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना १११ जना जुनियर अधिकृतहरूको सरुवा गरेको छ । लेखा समूहका ४४ जना सशस्त्र सहायक निरीक्षक (असई) र ६७ जना सशस्त्र नायब निरीक्षक (सई) हरूको सरुवा भएको हो । उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको पत्रले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीमा कार्यरत रही विभिन्न कार्यालयहरूमा सरुवा हुनु भएका प्रहरी उपरीक्षकहरूलाई सोमबार एक समारोहका बीच प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले नयाँ कार्यक्षेत्रको सफलताको शुभकामना सहित विदाई गर्नु भयो । विदाई भई जान लाग्नु […]

(ABC-Sanchar) काठमाडौँ । धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ । आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए । नगर प्रहरीको घेरा तोडेर आन्दोलनकारीले मेयरको कार्यकक्ष तोडफोड गरेका छन् । सो क्रममा […]

error: Content is protected !!