२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

सरकारी मोटरसाईकलको चरम दुरुपयोग मसाज पार्लर छिरेका अधिकृत पक्राउ

ABC (क्राईमबिट) काठमाडौं । ललितपुर प्रहरीले सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई पक्राउ गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो । नुवाकोटको शिवपुरी नगरपालिकामा कार्यरत आठौं तहका अधिकृतलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका […]

ABC (क्राईमबिट) काठमाडौं । दुई व्यक्तिलाई सुनियोजित रुपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा पश्चिम नवलपरासीका एसपी लगायत प्रहरीमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले जिल्लामै एक छानबिन टोली खटाएको छ । छानबिन टोलीले एसपीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकालेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँग मिलेर दुई भारतीलाई पक्राउ गरिएको हो […]

(ABC-Sanchar) काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले पक्राउ गरेको छ । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मंगलबार एक कार्यक्रमका बीच समापन गरेका छन् । सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी नायब उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा […]

ABC (क्राईमबिट) बाँके । कोहलपुर नगरपालिका १० का २९ बर्षिय दिपेश सुनाम (परियार) र कोहलपुर नगरपालिका ७ का २९ बर्षिय नारायण बुढ्थापा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए । उनीहरुबाट ८ दशमलव ८६ ग्राम ब्राउनसुगर बरामद भएको उनले बताए । १८० सिसिको कालो रंगको भे ३ प […]

ABC (क्राईमबिट) काठमाडौं । आइजिपीमा नियुक्त नभएपछि एआइजी विश्वराज पोखरेलले दिएको राजीनामा अलपत्र परेको छ । प्रक्रिया नपु¥याई राजीनामा दिएपछि स्वीकृतीको प्रक्रिया रोकिएको हो । गत ३१ असारमा उनले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको थियो । २ साउनमा उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका थिए । तर, राजीनामा सनाखत हुन नसकेको भन्दै स्वीकृत […]

(ABC-Sanchar) काठमाडौँ । धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित सङ्घर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले मलाई सोधेर […]

(ABC-Sanchar) काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका […]

(ABC-Sanchar) काठमाडौं। चीनमा श्रीमानसँग झगडा परेपछि एक महिलाले सात महिने छोरीलाई रद्दीको टोकरीमा फ्याँकेकी छिन्। झेजियाङ प्रान्तकी ती महिलाले श्रीमानसँग रिस उठेपछि छोरीलाई बाहिर रहेको रद्दीको टोकरीमा फ्याँकिदिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। एजेन्सी

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला तीन–चार महिनादेखि सिंहदरबारस्थित सरकारी कामकाजको मुख्य थलो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित आउनै छोडेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आउन छोडेपछि मन्त्री तथा अन्य कर्मचारी ‘लगामबिनाका घोडा’जस्तै बन्न थालेका छन् । प्रधानमन्त्रीले अन्य मन्त्रीको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय नियमित अनुगमन तथा कार्यसम्पादन मूल्यांकन […]

error: Content is protected !!