२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

विदेश जानेको सबै प्रक्रिया बुझेर मात्र परिवारलाई जान गृह मन्त्रालयको आग्रह

ABC (क्राईमबिट) काठमाडौँ । परिवारका कुनै सदस्य विदेश जाँदै भए सम्पूर्ण प्रक्रिया पुरा गरेको छ छैन त्यसबारे बुझ्न सरकारले सबैमा आग्रह गरेको छ । पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका कठिनाइहरू भोगिरहेको गुनासो आउन थालेपछि गृह मन्त्रालयले यस्तो आग्रह गरेको हो […]

ABC (क्राईमबिट) झापा । मेचीनगर नगरपालिका-६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका-५ घर भई हाल झापा बिर्तामोड नगरपालिका-१ […]

  ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी बाँके प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन्। ‘पीडितले असईं चौलागाईं बिरूद्ध दिएको जाहेरी दर्ता […]

ABC (क्राईमबिट) काठमाडौं । धिरज प्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त हुनुअघि प्रहरीको मनोबल निकै खस्किएको थियो । प्रहरीका वर्षै देखि रिक्त रहेका सयौं पद जुन पूर्ति हुन सकिरहेका थिएनन् । साथै अपराध अनुसन्धानमा संलग्न हुनुपर्ने प्रहरी अधिकारीहरु स्वयं नै अपराधमा मुछिएर धमाधम कारबाही भोग्दै थिए । प्रहरी प्रमुखको जिम्मेवारी पाएलगत्तै एकै चरणमा देशभरी निर्वाचन गराउनुपर्ने […]

(ABC-Sanchar) काठमाडौं । हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाइएको छ । नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका हुन् । शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक, भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले राष्ट्रघाती […]

ABC (क्राईमबिट) काठमाडौं । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित बर्दिबास९६ का २५ वर्षीयबर्षिय संजय परियारलाई प्रहरिले पक्राउ गरेको हो । कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आईरहेका परियारलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद […]

(ABC-Sanchar) काठमाडौं । साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ । धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई भने […]

ABC (क्राईमबिट) पर्सा । बिरगंजबाट ९० लाख रुपैयाँ बरावरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । बिल बिजकभन्दा फरक भएको विद्युतीय सामान, औषधिलगायतका सामान बोेकेको ना ६ ख ९९०५ नम्बरको ट्रकलाई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद […]

  ABC (क्राईमबिट) दाङ । राप्ती गाउँपालिकाको सिसहनियाँ बजारसहित विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । सडकमा हिड्ने बटुवा तथा विद्यार्थीहरूलाई बाटो वारपार गर्न सहज होस भन्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय सिसहनियाँले राप्ती गाउँपालिकाको सहयोगमा पुर्व पश्चिम राजमार्ग अन्तरगत सिसहनियाँ बजार, पिपरी, बिजाैरी र पहरूवामा जेब्रा क्रसिङ निर्माण […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल हेड्क्वार्टरले भ्यालीभित्र राशन काण्डको आशंकामा थालेको अनुगमनको उद्देश्य र यथार्थ फरक परेको छ । मुख्यालयको निर्देशनमा डिआइजी र एसएसपीहरु सँलग्न भएर साउन २ गते काठमाडौं,ललितपुर र भक्तपुरका ५ वटा गण र गुल्महरुमा गरिएको अनुगमनमा एक चौथाई जनशक्ति मात्र उपस्थित पाइएको थियो । ती गण तथा निर्वाचन आयोगभित्र तैनाथ […]

error: Content is protected !!