२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

अबदेखि सबै सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्छ’

ABC-SANCHAR काठमाडौँ । नेपाली भाषा तथा साहित्यको संरक्षणका लागि सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्ने बताइएको छ । नेपाल शिक्षा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सवारी साधनमा राखिने नम्बर प्लेटको अङ्क र अक्षर देव नागरिकमा लेखिनुपर्ने विषयक विचार सभा’ बोल्ने वक्ताहरूले नेपाली भाषाको संरक्षणका लागि नेपालमा दर्ता भएका सवारी साधनको नम्बर प्लेट नेपाली […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सशस्त्र वरिष्ठ उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशित गरेर रिक्त रहेको साधारण समूह र प्राविधिकतर्फको एसपी र एसएसपी पदमा बढुवा प्रक्रिया शुरु गरिएको जनाएको छ । साधारण समूह, कानुन उपसमूहको एसपी बढुवाका लागि […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा जनपद समुहतर्फ रिक्त ३२ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दीमा पदपूर्ति गर्न बढुवा समितिको बैठक बस्ने तयारी भएको छ । गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले रिक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) आजै बढुवाको सिफारिस गर्ने तयारी थालेको बुझिएको छ । समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह सदस्य र प्रहरी […]

(सागर थापा) काठमाडौं । कानून कार्यान्‍वयनको मुख्य अंग नेपाल प्रहरीभित्र माथिदेखि तल्लो तहसम्मको मनोबल कमजोर देखिएको छ । कसरी उकास्‍ने त प्रहरीको मनोबल ? प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँग गरेको कुराकानीमा तपाईं प्रहरी महानिरीक्षक बन्नुभएको लगभग दुई महीना पुग्न लाग्यो , यो अवधिको अनुभव कस्तो रह्यो ? केही राम्रा र केही तीता अनुभव पनि छन्। […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ । काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी […]

ABC (क्राईमबिट) विराटनगर । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीले भिडियो कन्फरेन्सद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् । निर्देशनको क्रममा प्रहरीले सम्पादन गर्ने काम कारवाहीमा देखा परेका समस्या र चुनौतीहरुलाई तत्काल पहिचान गरी सम्बन्धित जिल्ला प्रहरी प्रमुखले त्यसको समाधान गर्न निर्देशन दिए । सङ्गठनको उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई […]

(सागर थापा) दाङ । तत्कालिन बेष्टर्न डेभलेपमेण्ट बैंक हाल देब बिकास हुँदै कुमारी बैंकका सन्चालक र सिइओलाई उच्च अदालत तुलसीपुरले सफाई दिएको छ । उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलिले दिएको जानकारी अनुसार बैंकका सन्चालक ओमभक्त बुढाथोकी, खड्ग बुढाथोकी,अर्जुन कुमार बुढाथोकी, निर्मल देबकोटा, बेगमबहादुर भण्डारि, शेषमणि गौतम, बैंकको सिइओ खिमबहादुर डिसि, अनिल कसुर नठहर्ने […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ६ जना प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् । बिहिबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फ, र विधिविज्ञान उपसमूहतर्फको ६ जना सईलाई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरेको हो ।

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीमा साधारण समूह, लेखा उपसमूहका ७ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फकका ७ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

ABC (क्राईमबिट) सुर्खेत । गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७/७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ । यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले […]

error: Content is protected !!