ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआईजी) मिरा चौधरीलाई उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । डिआईजी मिरा चौधरीलाई प्रहरी प्रधान कार्यालयबाट उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी सहित पठाइएको हो । ट्राफिक व्यवस्थापन निकै चुनौतिपूर्ण कार्य हुने भएकाले ट्राफिकको कार्यालयमा उत्कृष्ट प्रहरी अधिकारीलाई ल्याउने गरिन्छ । चुनौतिपूर्ण मानिने ट्राफिकमा […]
ABC (क्राईमबिट) बाँके । नेपालगंज उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपलिका–११ त्रिभुवन चोक बस्ने ४० वर्षीय रियाज राई छन् । उनलाई बिहीबार बिहान बाँके प्रहरीले पक्राउ गरेको हो ।
ABC (क्राईमबिट) काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको चाड इदका अवसरमा आगामी २६ गते आइतबार सार्वजनिक विदा दिने घोषणा गरेसँगै आईजी धिरजप्रताप सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दाको सुनुवाई पछि सरेको हो । लगातार ४ पटकसम्म हेर्दाहेर्दैमा परेको उक्त रिटबारे आइतबार सुनुवाई नहुने भएपछि कहिले सुनुवाई हुने भन्ने निश्चित भइसकेको छैन । […]
ABC (क्राईमबिट) काठमाडौं । शक्तिकेन्द्रबाट भनसुन गराएर आफूखुशी रोजाइको स्थानमा काज सरुवा लिएर अधिकृत तथा कर्मचारीहरुले पोष्टिङ लिने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय, नक्साल हैरान बनेको छ । विगतदेखि नै पहुँचका आधारमा आकर्षक स्थानमा पोष्टिङ वा घरपायक जानका लागि काज सरुवा गराउने प्रवृत्ति छ । यस्तो प्रवृत्तिले ‘कतिपय कार्यालयमा कर्मचारी नपाउने तथा कतिपयमा अनावश्यक रुपमा […]
ABC (क्राईमबिट) काठमाडौं । संघीय स्तरमा नै नेपाल प्रहरीको मातहतमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा रहने भएको छ । राज्य व्यवस्था समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन–२०६७ लाई संसोधन गर्न बनेको विधेयक समितिवाट पारित भएसँगै काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र माताहत रहने भएको हो । ‘काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरी […]
ABC (क्राईमबिट) बारा । सिम्रौनगढ नगरपालिका–१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखिया छन् । नउनीहरूले म्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाकधम्की दिईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।
ABC (क्राईमबिट) बाजुरा । बुढीगंगा नगरपालिकामा मतदानमा आज पनि विवाद सिर्जना भएको छ । विवाद भएपछि नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षबीच झगडा भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको उनको भनाइ छ । उनका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको […]
ABC (क्राईमबिट) रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ । कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृृष्ण खत्रीले विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताए ।
ABC (क्राईमबिट) भैरहवा । भारतीय मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेशकुमार सुनारलाई बुधबार बेलुकी पक्राउ गरेको प्रहरीले दैनिक बुलेटिनमार्फत जनाएको छ । यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामान र मोटर साइकलसहित पक्राउ गरेको प्रहरीको भनाइ […]
ABC (क्राईमबिट) झापा । मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी भएको थियो। सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा धकेलाधकेल भएको स्रोतको दाबी छ। नेपाल प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्र प्रहरीले रोकेपछि बिबाद भएको बताइएको छ। नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमाथि हातपात भएको स्रोतको […]