२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

दाङका पत्रकार गणेश आचार्यलाई थप ४ दिन थुनामा राखेर अनुसान्धान हुने

ABC (क्राईमबिट) काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालका दाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य आचार्य विरुद्ध एक महिलाले बिहीबार अभद्र ब्यबहार गरेको भन्दै प्रहरी बृत स्वएंभुमा उजुरी दिएपछि आचार्यलाई पक्राउ गर्नु परेको बृतका प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए । स्रोतका अनुसार उजुरी दिने महिला सशस्त्र प्रहरीको दर्जा बिहिन रुपमा कार्यरत कार्यालय सहयोगी […]

ABC-SANCHAR बाँके । कोहलपुर नगरपालिका शिक्षा शाखाले नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा १२ दिने वर्षे विदा दिएको छ । शिक्षा शाखा प्रमुख रविलाल मिजारद्वारा लिखित तयार परिएको शुक्रबार एक सुचना प्रकाशित गर्दौ असार २४ गते बसेको बैठकको निर्णयअनुसार सोही शौक्षिक क्यालेन्डरमा व्यवस्था भए बमोजिम विदा दिएको जनाएको छ । शिक्षा शाखा प्रमुख मिजारका अनुसार, […]

ABC-SANCHAR बाँके । रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो । ‘हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको छ । अहिले रगत अभाव पनि टरेको छ’, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने । उनका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा […]

ABC-SANCHAR काठमाण्डाै । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले आफूले सरकारी सुविधाबापत पाएको गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ । धरान उपमहानगरका सडकका खाल्डाखुल्डी पुर्न रोलर नभएको अवस्थामा आफूले गाडी चढ्नु उपयुक्त नहुने भन्दै उहाँले गाडी बेच्ने घोषणा गर्नुभएको हो । गाडी बेचेर रोलर किन्ने मेयर राईको प्रस्ताव कार्यपालिकाको बैठकले पारित गरिसकेको छ। मेयर […]

                    ABC (क्राईमबिट) काठमाडौं । प्रेस चौतारी दाङका इन्चार्ज दाङका पत्रकार गणेश आचार्य काठमाडौं स्वम्भुबाट पक्राउ परेका छन । काठमाडौं प्रहरीले स्वयम्भुबाट उनलाई एक जना युबतिको अभद्र ब्यबहारको जाहेरीमा पक्राउ गरेको हो । स्वयम्भु प्रहरीका प्रहरी निरीक्षक हेमन्त थापाले आचार्यलाई युबतिको जाहेरीमा पक्राउ गरेको बताए । […]

ABC-SANCHAR काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

ABC-SANCHAR काठमाडौँ । कृषि विकास बैङ्कले स्थायी पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशीतर्फ बैङ्कले आठौँदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । प्रशासन र प्राविधिकतर्फ बैङ्कले कर्मचारी माग गरेको छ । यस्तै बैङ्कले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले गण्डकी प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् । आईजी जोशी केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए । यसअघि प्रदेश प्रहरी प्रमुख रहेका दिवेश लोहनी एआईजीमा बढुवा भएपछि प्रदेश प्रहरी प्रमुख पद रिक्त रहेको थियो । […]

ABC (क्राईमबिट) विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरी कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय मन्त्रिस्तर) को यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भई एक नम्बर प्रदेश प्रहरी कार्यालयमा […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी नायब महानिरीक्षक डीआईजी किरण बज्राचार्यले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकि छन् । डीआईजी बज्राचार्य केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएकी थिइन् । यसअघि प्रदेश प्रहरी प्रमुख रहेकी पूजा सिंह एआईजीमा बढुवा भएपछि प्रदेश प्रहरी प्रमुख पद रिक्त रहेको थियो । […]

error: Content is protected !!