२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

समाचार

सडक देखि राष्ट्रिय कलाकार सचिन परियार सडकमा पैसा माग्दै किन कारण यस्तो ?

(ABC=SANCHAR) काठमाडौं । गुल्मिका एकजना तेजेन्द्र नामगरेका मान्छेले उनको जेठी श्रीमती पट्टीको छोरा नाबालक सचिन परियारलाई केही युट्युबे बुङ्गा (सबै यसमा पर्दैनन) हरुको साहरामा काठमाडौं केही महिना उनको बाल शोषण गरि अन्जान प्रतिभाको ब्यापार गरे! युट्युबे हरुले कन्टेन्ट पाए केही अघि पछि लगाएर पपुलर भए केहिले चंदा अतंक गर्न पाए खयर बेरोजगारहरुको झुन्ड तेजेन्द्र परियार […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ वटा दरबन्दी रिक्त भएको छ । असार ८ मा गृहसचिव नेतृत्वको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसअनुसार एक सातापछि गृहमन्त्रीले डीआईजी पदमा नियुक्त गर्ने कानुनी व्यवस्था छ । […]

(ABC=SANCHAR) काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौं हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाईका लागि स्थानीय आफैँ खटिएका हुन् । राइनासका स्थानीय एवं सामाजिक अभियान्ता कृष्णराज ओलियाको अगुवाईमा विभिन्न व्यक्तिहरुको सहयोगमा […]

ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज १० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी राखिएपछि उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ। विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ। कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन्। कैदीबन्दीलाई कोचाकोच गरी […]

ABC (क्राईमबिट) काठमाडौं । नेपालमा शान्ति तथा सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्तिसुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अंग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे । […]

(ABC=SANCHAR) काठमाडौं । ओमनबाट नेपाल आउँदा अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन् । शुक्रबार बिहान ओमानबाट सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका निरन्जन कुमार सिंहले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो । सिरहाका सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू (झोल) सँगै […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीको अपराध अनुसन्धान र सुरक्षामा विशेष महत्व राख्ने दुई इकाईको निरीक्षण भ्रमण गरेका छन् । महानिरीक्षक सिंहले प्रहरीको केनाइन कार्यालय (तालिमप्राप्त कुकुर) र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको शुक्रबार छुट्टाछुट्टै निरीक्षण गरेका हुन् । प्रहरीले अपराध अनुसन्धान र अति विशिष्ठ सुरक्षामा प्रयोगगर्ने तालिमप्राप्त कुकुरहरुको तालिमदेखि […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक नियुक्तीमा सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेलको मुद्दा बिचाराधीन छ । उनको मुद्दा समयमै नसकिए उनले एआईजीको ५६ वर्षे उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश पाउनेछन् । तर, पछिल्लो अवस्थाले एआईजी पोखरेल अनिवार्य अवकाशअघि नै गैर हाजिरी भएर पदबाट बर्खास्तमा जाने सम्भावना बलियो बनिरहेको […]

(महेन्द्र सिंह) ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले दाङ लमही नगरपालिका वडा ४ बस्ने २३ वर्षीय किरण कुमाललाई पक्राउ परेको हो । जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा लागुऔषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा जुत्तामा लुकाएर राखेको थियो । आन्दजी ९ ग्राम ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी […]

(सागर थापा) दाङ । कोइलाबास र त्यस आसपासमा परेको भारी वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको हो । स्थानीय खोला तथा नदी नालामा आएको बाढीले राप्ती नदीमा पानीको सतह बढ्दा नदी तटिय क्षेत्रका बस्तीमा जोखिम बढेको भन्दै सो क्षेत्रका स्थानियलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, […]

error: Content is protected !!