(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली ल्याएको सामानहरुको खरिद विक्रीको कुनै कागजात समेत नभएको ठुलो परिमाणको चिनी र दाल पक्राउ गरेको छ । प्रहरीले नेपालगंज उप–महानगरपालिका वडा नं. १ नन्दनी मिलको प्राङगणमा भन्सार छली चोरी पैठारीको सामान रहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय बाट खटिएको विशेष अनुसन्धान टोली […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकसहित २४ जना प्रहरी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले एक सूचना जारी गर्दै सम्पर्कविहीन बनेका २४ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन […]
(ABC=SANCHR) नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको अबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ । गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट […]
बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषधको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.२ घर भई हाल कोहलपुर ११ एनटिभि स्थित डेविट खाजा घर संचालक वर्ष ६६ की मिना मल्ल, मल्लकी छोरा वर्ष ३७ को राजेश मल्ला र सोही ठाउँ बस्ने वर्ष २७ का रामेश खनाल […]
(ABC=SANCHAR) काठमाडौँ । वर्षासँगै पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ । बिहान ६ : ३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी […]
(ABC=SANCHAR) काठमाडौं । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताए । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । हालका आईजीपी धिरजप्रताप सिंहले २०७९ चैतमा अवकाश पाएपछि अहिले बढुवामा परेकै ब्याचबाट एआईजी बन्ने प्रहरी अधिकारी आईजीपी बन्ने […]
(धर्मेन्द्र कुमार कुर्मी) कपिलवातु । बिजायनगर सशस्त्र सीमा बल र नेपाल प्रहरी बन कर्मचारी द्वारा बरामद राखेको काठ बरामद गरेको छ I मुनी बगैचा लुकाइ छिपाइ राखेको ६ वटा सालको गोलिया झन्डै काठ सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ दत्तापुर काे एउटा लुकाएर राखिएकाे दो अवस्थामा ३० क्युफिट सिसमकाे काठ […]
ABC (क्राईमबिट) जनकपुरधाम । एसपी रजौरेले परिचालन गरेका घुमुवा प्रहरीहरुले नै तस्करहरुलाई लाइन दिएर कमाउ धन्दा शुरु गरेका हुन। अहिले धनुषामा घुमुवाको कमान्डर सई नागेन्द्र राउत अहिर छन् । यसअघि जानकी चौकीमा कार्यरत छँदा आर्थिक लेनदेनमा मुछिएका कारण तत्कालीन एसपी प्रकाश रानाभाटले सई नागेन्द्रलाई नसियत समेत दिएका थिए। तथापि, उनी अहिले सम्म सुध्रिएका छैनन् । […]