२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

चितवनबाट पेस्तोलसहित १ जना पक्राउ

ABC (क्राईमबिट) काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० स्वामीचोक घर भई हाल भरतपुर-५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, एक लाख १४ हजार, सुनको सिक्री र पाँच थान मोबाइल बरामद […]

ABC (क्राईमबिट) दाङ । भारतको उत्तर प्रदेश स्थिति बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न रहेको अभियोगमा चार जना भारतीय युवालाई पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले गरेका छन्। ‘घटना स्थल भारतीय क्षेत्र हो । शंकास्पद चार जनालाई हरैया थानाले नियन्त्रणमा लिएको छ’ उनले भने, ‘यो घटनाको एफआईआर हरैया थानामा […]

ABC (क्राईमबिट) दाङ । भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न भनि हिडेका राजपुर गाउँपालिका वडा नम्बर ६ का निवासी नाम परिवर्तन सिता घर्ती र सिमा नेपालीलाई केही भारतीय युवाहरुको समुहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको छ । प्रत्येक आइतवारको दिन भारतको मनीपुरमा हाटबजार लाग्ने गर्छ । सोही दिने अविवाहित युवती पाचजना […]

ABC-SANCHAR गुल्मी । रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ । हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ । २०६३ सालदेखि निर्माण सुरु […]

(बिबस रसाइली) दाङ । जिल्लाको दंगीशरण गाउँपालिका वडा न १मा जेष्ठ नागरिकलाई मनोरञ्जनका सामग्री प्रदान गरिएको छ। वडा कार्यालय दंगीशरण-१ ले वडाका जेष्ठ नागरिकहरुलाई मनोरंजन सामग्री तथा युवालाई खेलकुद का सामग्री आईतवार एक कार्यक्रम का बिच। वितरण गरिएको हो । उक्त कार्यक्रममा सोही ठाउँकै समाजसेवी हरि प्रसाद बि,क,जेष्ठ नागरिकका अध्यक्ष निम बहादुर खत्री, महिला सदस्य […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको निर्देशन अनुसार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) बढुवामा छुटेका केही अधिकृतहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी थालेको छ । गृह मन्त्रालयले ८ असारमा १७ एसएसपीको डीआईजीमा बढुवा सिफारिस गरेसँगै केही दिनमा जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन […]

ABC-SANCHAR काठमाडौं । मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रममा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक भएकी […]

(सागर थापा) दाङ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिएको छ । विद्यालयमा आधारित सचेतना कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आईतवार विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । घोराहीमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय दाङबाट गएको ट्राफिक […]

(धर्मेन्द्र कुमार कुर्मी) कपिलवस्तु बिजयनगर गाउँपालिकामा कालोपत्रे भएको सडक दुई हप्ता नबित्दै चर्किएको छ । गाउँपालिकाको वडा नम्बर ३ मयनारीदेखि महदेइयासम्म बनेको कालोपत्रे सडक चर्किएको स्थानीयले बताएका छन् । देउराली इन्जिनियरिङ्ग कम्पनी काठमाण्डौँले सडक निर्माणकाे ठेक्काको पाएको थियो । निर्माण व्यवसायी कम्पनीले २०७८ पुस ५ गते सम्झौता गरेको र सम्पन्न मिति २०७९ जेठ २९ गतेसम्म […]

ABC=Sanchar काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं, उक्त स्रोतले […]

error: Content is protected !!