२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

समाचार

उपभोक्ता संरक्षण विभागले १२ सय फर्म लाई कारबाही १ करोड ५० लाख बढी जरिवाना

(ABC=SANCHAR) काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको ११ महिनामा १२०१ फर्मलाई कारबाही गरेको छ । कारबाहीबाट एक करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना संकलन भएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । चालु आवको हालसम्म २ हजार ७ सय १३ फर्ममा अनुगमन गर्दा १२ सय एक फर्मलाई […]

  (ABC=SANCHAR) तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न […]

(ABC=SANCHAR) काठमाण्डौ । नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए । नेपाली […]

(महेन्द्र सिंह) बाँके । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पाँच दिन विद्यालयहरूमा बिदा दिइएको हो । शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा बिदा दिइएको बताए । यस्तै खजुरा गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद […]

ABC संचार (ब्युरो) बाँके । नेपालगन्जमा संचालित सात वटा क्यासिनोमा हिजोआज प्रहरी प्रशासनले कडाईका साथ अप्रेशन थालेपछि केही क्यासिनोले मिडियाको सहारामा टेबुल समाचार प्रकाशित गरी बाँकेका सिडियो र एसपीलाई निशाना बनाई बदनाम गराउने प्रयास गरिएको भेटिएको छ । प्रहरी प्रशासनले कडाई गर्न थालेपछि स्थानिय केही क्यासिनोको आम्दानीको स्रोत सुक्दै गएको झोंकमा केही मिडियामा बाँकेका सिडियो […]

(ABC=SANCHAR) दाङ । गढवा गाउँपालिकालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।संस्थाका अध्यक्ष भानु जोशी र वरिष्ठ प्रवक्ता महेश रिजाल सहितको नेतृत्वमा बुधबार पुगेको टोलिले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास) र उपाध्यक्ष शारदा चौधरीलाई अध्यक्षको कार्य कक्षामा पुगेर राप्ती नदीमा मेसिन लगाएर मापदण्ड बिपरित हुने उत्खनन कार्यलाई त्यस गाउँपालिकामा नगराउन भनि ध्यानाकर्षण पत्र हस्तान्तरण […]

ABC (क्राईमबिट) दाङ । उनलाई छोरीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । एसपी काफ्लेका अनुसार छोरी रोएपछि आमाले स्तनपान गराउन थालिन तर बच्चाको रुने क्रम नरोकिए पछि आबेगमा आएर आमाले आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको उनले बयान दिएको एसपी काफ्लेले बताएका छन […]

(ABC=SANCHAR) काठमाडौं । मौसमका कारण अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ । साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ । त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।-न्युज […]

ABC (ब्युरो) कपिलवस्तु । नेपाल-भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन्न । नेपाल को कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ । जंगलबाट राति तस्करहरु काठका […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्टि जनाउँदै घर बिदामा बसेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई तत्काल हाजिर हुन प्रहरी प्रधान कार्यालयले पत्र पठाएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बिदामा बसेका एआईजी पोखरेलको बिदा सकिएकाले कार्यालयमा हाजिर हुन पत्र पठाएको छ। बुधबार नै थप १० दिनको बिदा माग गर्दै […]

error: Content is protected !!