(ABC=SANCHAR) भैरहवा । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ । हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुरमा माटोको इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका-६ खांग्रा नाकाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँकै २४ […]
(ABC=SANCHAR) काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ । नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य […]
(ABC=SANCHAR) चितवन । भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पछिल्लाे मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन् । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ […]
ABC (क्राईमबिट) बाँके । नेपाल ई–रिक्सा व्यवस्थापन प्रालि बाँकेको समन्वयमा ट्राफिक बाँकेले चालकहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो । ट्राफिक नियमबारे चालकलाई जानकारी दिने उद्देश्यले एक महिने प्रशिक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ईन्चार्ज ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । ‘जिल्लाभरि सञ्चालनमा रहेका ई–रिक्साका चालकलाई ट्राफिक नियमबारे जानकारी दिने हाम्रो उद्देश्य […]
(ABC=SANCHAR) बाँके । रोल्पा कारागारमा मृत्य भेटिएका बाँकेका सुन्दर हरिजनका परिवारले घटनाको छानवीनको माग गरेका छन् । न्यायको माग गर्दै उनीहरुले नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन चमारको रोल्पा कारागारमा केहीदिन अघि ‘शंकास्पद’ मृत्यु भयो । कारागारको रेकर्डमा भने उनको […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका पाँच जना डिआइजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा आज (सोमबार) बसेको बढुवा समितिको बैठकले पाँच जना डिआइजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस हुनेहरूमा डिआइजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । प्रहरीमा खाली रहेको एआईजी […]
(ABC=SANCHAR) काठमाडौं । प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले बताए। […]
(ABC=SANCHAR) युपी । नोएडास्थित सडकमा अजय देवगनजस्तै दुईवटा कारमा स्टन्ट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । साथै, स्टन्टमा प्रयोग गरिएका कार र मोटरसाइकल दुवै मोटर भेहिकल (एमभी) ऐन अन्तर्गत बरामद गरिएको छ। आरोपीको नाम राजीवबाबु राजेन्द्र बताइएको छ । उनी नोएडाको सोरखा निवासी हुन् । शनिबार दुईवटा इन्स्टाग्राम रिलहरू सार्वजनिक भएका थिए । पहिलो […]
(ABC=SANCHAR) काठमाडौं । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि […]