२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

सरकारले ७ वटै प्रदेशमा एआईजी खटाउने तयारी ऐन संशोधन अन्तिम चरणमा

ABC (क्राईमबिट) काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाउने तयारी गरेको छ । नेपाल प्रहरीलाई संघीय संरचनामा रुपान्तरणको गृहकार्यस्वरुप प्रहरी ऐन संशोधन गरेर एआइजीलाई प्रदेशमा पठाउन लागिएको हो । गृहमन्त्री बालकृष्ण खांडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन,सुपरिवेक्षण र समन्वय ) ऐन २०७६ लाई संशोधन गर्न अध्यादेशमार्फत संसद बैठकमा प्रस्ताव दर्ता […]

(ABC=SANCHAR) धनगढी । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दुर्घटनामा परेको छ । शनिवार बिहान करिब साढे ५ बजे ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१, गरेपानीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भोला भट्टले दिएको जानकारी अनुसार घाइते १ […]

(रवि बर्णबाल) मधेस प्रदेश । रौतहट यमुनामाई गा.पा. वडा नं. २ स्थित श्री मा.वि. भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको अवस्थामा मानिसहरुको हुल लिई आई मतदान केन्द्र भित्र जवरजस्ती प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटी लगेकोमा सुरक्षाकर्मीको टोलीले उक्त मतपेटीका नियन्त्रणमा लिने क्रममा केही राउण्ड गोली फायर गर्दा मतपेटीका छाडी भागी फरार […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका बसन्त कुमार लामालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच हालैमात्र एआईजी पदमा पदोन्नति भएका लामालाई आईजीपी सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । समारोहमा आईजीपी सिंहले […]

(ABC=SANCHAR) बाँके । नेपाल विद्युत प्राधिकरण विरुद्ध शुक्रबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । अघोषितरुपमा विद्युत कटौती गरिएको भन्दै नेपालगन्ज आम नागरिक समूहले प्रदर्शन गरेको हो । गर्मीको सहरमा विद्युत नियमित हुन सकेको छैन। छिन–छिनमा बत्ती जाने र लो भोल्टेजको समस्याले स्थानीय आक्रोशित भएका छन् । नेपालगञ्जमा भारतबाट १२ र नेपालबाट १८ मेगावाट विद्युत आइरहेको छ […]

  (ABC=SANCHAR) बाँके । अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ। अस्पतालका मेसु डा वीरेन्द्रबहादुर चन्दका अनुसार आइतबार बिदा नहुने र पूर्ववत रुपमा ओपिडी लगायतका सेवा नियमित संचालन हुनेछ । ‘शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन भेरी […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । एआईजी लामालाई आज दिउँसो दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यद्यपि, उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । लामाको कार्यकाल यही ७ जेठको मध्यरातसम्म मात्र […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीको इन्सपेक्टरबाट डीएसपी बढुवामा ठूलो चलखेल भएको तथ्य फेला परेको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा इन्सपेक्टर दर्जामा कार्यरतहरुको डीएसपी बढुवमा चलखेल भएको हो । योग्यता नपुगेका र बढुवाको सूचीमै नभएकादेखि सूचीको ९ नम्बरमा भएका व्यक्तिलाई ३ नम्बर र १ नम्बरमा भएकालाई ५ नम्बरमा राखेर बढुवा गरिएको भेटिएको हो […]

(सागर थापा) दाङ । गढवा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा बाबुराम अधिकारी भारी मतान्तरले विजय हुनु भएको छ । स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएको निर्वाचनद्वारा अधिकारीले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार माधव सापकोटालाई ३२० मतको फराकिलो मतान्तरले पराजित गरेर विजय हुनु भएको हो । अधिकारीले कुल मत १३१७ मत […]

(ABC=SANCHAR) बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राई जितेका छन् । २३ वडा मध्ये २१ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विष्ट र राईको अग्रता निकै फराकिलो छ । वडा नम्बर १३ र १४ को मतगणना पनि अन्तिम चरणमा पुगिसकेको छ । हालसम्म गणना भएका २१ वडाको अन्तिम […]

error: Content is protected !!