२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता हुने उद्योग वाणिज्य मन्त्री दिलेन्द्र प्रसाद बडु

(ABC=SANCHAR) काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताउनुभएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार सरकारआबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत १५ विद्यार्थी संगठनले बुझाएकोे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री वडुले उक्त जानकारी दिनुभएको हो । विद्यार्थी संगठनले आज […]

(ABC=SANCHAR) काठमाडौं । सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा, तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्नेगरी विशेष व्यवस्था गर्ने बताएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले यस्तो बताएको हो । हाल भएका सैनिक बम, बारुद तथा गोलि गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरुलाई विस्तार गरिने सरकारले बताएको छ ।

(ABC=SANCHAR) बर्दिया । मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् । बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ करिब ६ बजेको बाघको आक्रमणबाट उनको मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले बताए । तीन वर्षयता बाघको आक्रमणबाट […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले गौतमलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

ABC (क्राईमबिट) धरान । आफ्नै आमा ४२ बर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बिराटनगरको न्युरो अस्पतालमा […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा सहज रुपमा एआइजी बढुवा सिफारिस भएको छ । पाँच रिक्त पदमा पाँचै जना डिआइजी मात्र प्रतिस्पर्धी भएपछि बढुवामा ठूलो समस्या भएन । को पहिलो नम्बरमा हुने भन्ने प्रतिस्पर्धा थियो । जसमा यसअघि अन्यायमा परेका उत्तमराज सुवेदीलाई राखेर सरकारले थोरै भएपनि सुवेदीलाई न्याय दिएको छ । तर, अब डिआइजी बढुवा […]

(ABC=SANCHAR) काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले ५ दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई कुनै फाइदा नभएको बताएका छन् । उनले भने, यथार्थ कुरा गर्ने हो भने गठबन्धनबाट हामीलाई कुनै फाइदा भएको छैन । बरु गठबन्धन बाहिर गएको भए बढी सिट जित्थ्यौं । फाइदा र बेफाइदा खोज्ने भनेको व्यापारमा हो, राजनीतिमा खोज्ने भनेको […]

(बिबस रसाइली) दाङ । दङ्गिशरण गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडा अध्यक्ष रमेश भण्डारीले पद जिम्मेवारी समालेका छन् । शुक्रबार दङ्गीशरण गाउँपालिकाको सभा हलमा सपथ खाएका सबै नव निर्वाचित वडा अध्यक्षहरु आज सोमबार वडा कार्यालय पुगेर आगामी पाँच वर्ष सम्म आफ्नो जिम्मेवारी समालेका छ्न। अध्यक्ष भण्डारीले पहिलो काम वडाबाट सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई […]

(ABC=SANCHAR) पर्सा । मतदानमार्फत नेतृत्व परिवर्तन गर्ने वीरगञ्जबासीले चाहनालाई निवर्तमान मेयर विजयकुमार सरावगीले सम्मान व्यक्त गरेका छन् । मंगलवार बिहान सार्वजनिक वीरगञ्ज महानगरपालिकाको मतपरिणामपछि पराजित भएका सरावगीले सामाजिक सञ्जाल (फेसबुक) मा मतदातालाई आभार गर्दै नेतृत्व परिवर्तन गर्ने चाहनाको सम्मान गरेको उल्लेख गरेका छन् । यसअघि प्रमुख भएर गरेको काम र महानगरबासीबाट प्राप्त सहयोगलाई नै निरन्तरता […]

(ABC=SANCHAR) भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएर उडान भर्न नसकेको जजिरा एयरको विमान प्राविधिक चेकजाँचपछि उडान भर्ने तयारीमा छ । आज (सोमबार) बिहान २ बजे कतारबाट १२१ जना यात्रु लिएर आएको यो विमान अवतरणका क्रममा चरासँग ठोक्किएको पाइलटको आशङ्कापछि तत्काल ३८ यात्रु लिएर फर्कन रोकिएको थियो । सम्बन्धित समाचार : चरा ठोक्किएपछि […]

error: Content is protected !!