०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा कतारमा दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी प्रस्थान,

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा […]

बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालय नेपालगंज बाँकेमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंको पत्रादेशानुसार वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेको कार्यालय प्रमुखको रुपमा सरुवा भईआउनु भएका प्रहरी निरीक्षक इन्स्पेक्टर शेखर खड्कालाई वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरी पदभार ग्रहण गर्नु भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर शेखर खड्काद्वारा पदभार सम्हाले, बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालय नेपालगंज बाँकेमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंको पत्रादेशानुसार वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेको कार्यालय प्रमुखको रुपमा सरुवा भईआउनु भएका प्रहरी निरीक्षक इन्स्पेक्टर शेखर खड्कालाई वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरी पदभार ग्रहण […]

बाँके । डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छु- सायद यही आशामा होला, ताकि मैले गरेको जस्तो गल्ती अरु दिदीबहिनीले नगरुन। रिसको आवेगमा परिवार नफुटोस। गोप्य नै रहोस् मेरो नाम उमेर बसाई। मैले बिहे गर्दा मेरो उमेर १९ बर्षको मात्रै […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

नुवाकोट । इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोटमा नयाँ कार्यालय प्रमुखका रूपमा प्रहरी निरीक्षक लोकराज पाठकले आईतवारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । पूर्व प्रहरी प्रमुख जयन्ती थापाले सरुवापछि खरानीटारको सुरक्षाको नेतृत्व अब निरीक्षक पाठकले सम्हाल्ने भएका हुन्। उनी यसअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत थिए । पदभार ग्रहण गर्दै निरीक्षक […]

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर क्षेत्रमा केहीबेरदेखि सवारी आवागमन समेत अवरुद्ध हुनेगरी युवाहरू प्रदर्शनमा […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

नवलपरासी । पुर्व पश्चिम् राजमार्ग सडक खण्ड दाउन्नेमा लगातारको वर्षा र सडकमा बिग्रिएका सवारीसाधनका कारण राजमार्गमा सयौँ गाडीहरूको लामो लाइन लागेको हो। पानी परेसँगै बाटो चिप्लो बनेको र केही सवारीसाधन बिग्रिएर सडकमै रोकिएपछि राजमार्गमा आवागमन सुचारु गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। एक जना कार चालकका अनुसार, उनी हिजो बेलुका दाउन्ने पुगेका थिए तर जामका […]

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध कडा आलोचना गरेका छन् । थापाले मेयरले सामाजिक सञ्जालमा लेखेका एक स्टाट्सको स्क्रीनसट पोष्ट गर्दै मेयरप्रति आक्रोश प्रकट गरेका हुन् र त्यसलाई देशद्रोह र अपराधिक जिम्मेवारी नलिने कार्य भनेका छन् । थापाले आफ्नो पोस्टमा मेयरलाई लक्षित गर्दै लेखेका छन् ’गाँजा तानेर लुसिफर (दलालरशैतान) […]

error: Content is protected !!