०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

दाङ घोराही खानेपानी अध्यक्ष एवं पानी बाजेको रुपमा चिनिनु भएका देबिबहादुर डिसिको निधन

दाङ । घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देवि बहादुर डि.सी.को निधन भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा लामो समय राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि आईतबार ८० बर्षको उमेरमा निधन भएको हो । डिसि धेरै समयदेखि बिरामी रहदै आउनु भएको थियो । लामो समय खानेपानी संस्थाको अध्यक्ष भएर डिसिले जनताको सेवा […]

काठमाडौं । मेयर बालेनले अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए । उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् । पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो । पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसङ्ग साठगाठ गरेको आरोप लाग्ने गरेको छ […]

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ । मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जनाइएको छ । उनी लामो समयदेखि मिर्गौलाको डायलासिसमा छन् । उनले विगतमा रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए । केही […]

बाँके । जेनजी आगजनीका कारण पूर्ण रूपमा जलेको अदालतले दुई/तीन कोठाबाट अहिले सेवा सञ्चालन गरिरहेको हो । स्राेतसाधन अभावले अदालत पूर्ण रूपमा सञ्चालन हुन नसकेको सूचना अधिकारी तीर्थराज आचार्यले जानकारी दिए । ‘अदालतका कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायतका सम्पूर्ण उपकरण जलेपछि काम गर्न असजिलो भएको छ,’ उनले भने, ‘प्राविधिक टोली आएर अध्ययन गरिसकेपछि कहाँबाट कसरी सेवा सुचारु […]

  झापा । शिवसताक्षी नगरपालिका १० का सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा २ ब्यक्ती प्क्राउ परेका छन। पक्राउ पर्नेमा झापा माइधारका २५ बर्षिय सुनिल शाह र अन्दाजी २६ बर्षिय राहुल शाह लाई झिलझिले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुबास के दि को कमान्डले हिजो पक्राउ गरेको हो। शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी […]

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले प्रहरी वरिष्ठ नायब निरीक्षक (स.ना.नि) मिलन श्रेष्ठलाई इन्स्पेक्टर पदमा बढुवापछि दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ। गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखा सिंहदरबारको पत्रानुसार गृह मन्त्रालयको निर्णयअनुसार मिति २०८२।०७।१५ गतेबाट लागु हुनेगरी श्रेष्ठलाई इन्स्पेक्टर पदमा बढुवा गरिएको हो। हाल उहाँ जिल्ला प्रहरी कार्यालय दाङअन्तर्गत इलाका प्रहरी […]

काठमाडौँ । जेनजी प्रदर्शनमा लुटिएको प्रहरीको पेस्तोल बेचबिखन भएको खुलासा भएको छ । यो प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरुङ, स्वयम्भूस्थित भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारत घर भएका २४ वर्षीय अकवर खान, काठमाडौँ–१५ बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटी चोकमा कपडा […]

बस्तीको बीचमा रहेको आयल निगमको प्रादेशिक डिपो स्थानान्तरणको माग गर्दै स्थानीयहरुको दबाबमूलक कैलाली । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भनिए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीयले आन्दोलनको तयारी थालेका हुन्। टोल विकास संस्थाको अगुवाइमा डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन उनीहरुले अर्को सातादेखि चरणबद्ध रुपमा दबाब दिने तयारी गरेका छन्। […]

पर्सा । नारायणी अस्पताल, जहाँ बिरामीले उपचार खोज्छन्, त्यही अस्पताल अहिले आफैं उपचारको खाँचोमा परेको देखिन्छ। सरकारी सेवाको आडमा केही कर्मचारी र डाक्टरले अस्पताललाई आफ्नै जागीर र पहुँचको अखडा बनाएका छन्। अस्पतालभित्रै तोडफोड र आगजनी, चार महिना अघि सरुवा भइसकेका कर्मचारी अझै जागिरे, र प्रवक्ताले कानुन तोडेका छन्।यी सबै घटनाले नारायणी अस्पतालको प्रशासनिक ढाँचा चरमराएको […]

काठमाडौं । धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि भैरहवा विमानस्थलमा अवतरण गराइएको हो । हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए । आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य […]

error: Content is protected !!