०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

जेनजी आन्दोलनका क्रममा थानकोटास्थित प्रहरी चेकपोष्टमा आगजनी गर्ने १ जना पक्राउ,

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङका ४४ वर्षीय किरण लामा चेकपोष्ट जलाउने कार्यमा संलग्न थिए । चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङबाट उनलाई पक्राउ गरिएको हो । उनले चेकपोष्ट जलाएको भिडियो आफैंले सामाजिक सञ्जालमा अपलोड गरेका थिए । प्रहरी वृत्त थानकोटमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

काठमाडौं । शनिबार आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी र मधेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको […]

मुम्बई ९० वर्षका धर्मेन्द्रले सामान्य कमजोरी र हल्का ज्वरोको गुनासो गरेका थिए। परिवारका अनुसार उनको अवस्था स्थिर छ र प्रशंसकहरूलाई हल्लामा विश्वास नगर्न आग्रह गरिएको छ। मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रलाई स्वास्थ्यमा अचानक समस्या आएपछि शुक्रबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ। उनलाई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको भए पनि चिकित्सकहरूको सल्लाहमा […]

  मुस्ताङ । निरन्तरको वर्षाका कारण जोमसोम-मुक्तिनाथ-कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौँ भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन्। जोमसोम–पान्डाखोलाबीचको सडक बिहीबार वर्षाका कारण करिब २५ मिटर भाँसिएको थियो। जोमसोम–कोरला सडक भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार यातायातका साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोमसोममा राकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले […]

बाँके । खजुरा गाउँपालिका ७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीको गुनासो छ । शय्या नपाउँदा किमोथेरापीका लागि दुई दिनसम्म […]

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकार जेनजी र राजनीतिक दलबीचको मध्यस्थकर्ता रहेको भन्दै दुवै पक्षलाई भड्किन नदिन प्रयास भइरहेको बताएकी छन् । उनले सुरुका केही साता जेनजी समूहलाई बुझाउन र उनीहरूलाई चिन्न समय बितेको बताइन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजीका कति समूह छन् भन्ने पनि आफूहरूलाई […]

काठमाडौँ । डिजेलकाे मूल्य घटेको छ । शुक्रबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य स्थिर र डिजेलको मूल्य घटेर जानकारी दिएको हो । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.०३ र हवाई इन्धनमा प्रति लिटर रु.०.८६ ले बढेर तथा प्रति लिटर डिजेलमा रु.१.१९ ले घटेर […]

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। असोज १६ गतेदेखि हालसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका युनिटहरूले संयुक्त रूपमा सञ्चालन गरेको खोजतलास अभियानबाट ४१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। सबैलाई कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उक्त अवधिमा पक्राउ परेकामध्येबाट ९० हजार ७७० बराबरको […]

काठमाडौं । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका-७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका-८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका-१ का १९ वर्षीय हेमन्त बोहरा छन् । उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री […]

काठमाडौं । शुक्रबार बिहान महानगरले काठमाडौं क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनाइएका संरचना हटाउन सात दिनको समयसीमा तोकेको छ। तोकिएको समयमा अतिक्रमण वा मापदण्ड विपरीतका संरचना नहटाए कानुन कारवाही गरी बलपूर्वक खाली गराउने महानगरले चेतावनी समेत दिएको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले यो अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।

error: Content is protected !!