२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

भैरहवाको सरकारी जग्गामा ७ वर्षदेखि होटेल र ब्यांक्वेट सञ्चालन किन?

(ABC=SANCHAR) भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिको स्वामित्वमा रहेको महेन्द्र सभागृह र सिद्धार्थ बाल उद्यान परिसरमा कर्पोरेट हाउस नक्साविनै सात वर्षदेखि सञ्चालनमा रहेको पाइएको छ । सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर ६ मा रहेको उद्यानलाई ३० भदौ २०७१ मा शुभ ओम इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.(पौवा)लाई सार्वजनिक निजी साझेदारीमा बाल उद्यान सञ्चालन गर्ने र सिद्धार्थनगर– १३ स्थित महेन्द्र […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसीलाई सरकारले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुईजना एआईजी मध्येबाट केसीलाई आईजीपीमा बढुवा गर्न निर्णय गरेको हो । दुई जना एआईजीपीमध्ये केसी अगाडि थिए । सशस्त्र प्रहरीमा […]

ABC (क्राईमबिट) धनगढी । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयले जिप्रका कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई पुरुस्कृत गरेको छ । बुधबार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले पुरस्कृत गर्नु भएको हो । प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रहि ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठले उत्कृष्ट कार्य गरेको हुनले […]

काठमाडौं । आज बिहान भएको जीप दुर्घटनामा २ जना प्रहरीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा भएको दुर्घटनामा घाइते भएका सात जना मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको जीप […]

विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्। प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झा पनि समातिएका छन्। यमुनामाई गाउँपालिका-४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।करार अवधि थप गर्नको लागि […]

छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । […]

ABC (क्राईमबिट) बाँके । जिल्ला जाजरकोट भेरी नगरपालीका वडा नं. ३ बस्ने बर्ष २० को बिमल शाही र जिल्ला रुकुम चौरजहारी नगरपालिका वडा नं. २ बस्ने बर्ष २० को सौगात के. सीलाई पक्राऊ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ऐन मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार, मंगलबार अन्दाजी बिहान ५:३० बजे कोहलपुर नगरपालीका वडा […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले मंगलबार दिउँसो १ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. १२ रोहिनी खोलाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिएका छन् । अवैध लागुऔषध ब्राउन सुगरको कारोवार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको मल्ले बताए । पक्राउ पर्नेमा बाँके […]

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ। आयोगले सोमबार गरेको निर्णयअनुसार चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावललाई हटाएको हो।उनको सट्टामा चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो। न्यायाधीश प्रकाशकुमार अधिकारी वरीयतामा चौथो नम्बरमा छन्। यसअघि पनि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको हेरफेर गरिसकेको छ। चैत २३ गतेको बैठकले […]

ABC ( Sanchar) मानव हड्डीसहित विराटनगरमा एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीको टोलीले भारतको विहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।प्रहरीले मंगलबार विराटनगर–१५ स्थित रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानव अंगसहित पक्राउ गरेको हो। सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टा, हात, करङ, बंगरा, काँध, […]

error: Content is protected !!