२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

लागुऔषधसहित ३ जना पक्राउ

भीमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले आज तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्ल आफ्नो कार्यालय मातहत ई.प्र.का. कुसुम, प्र.चौ. गाभरपुर (अगैया), प्र.चौ. कचनापुर र प्र.चौ.ढकेरीको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ गर्नुको साथै उक्त वडा एरियाहरुका बिभिन्न राजनैतिक दलका जनप्रतिनिधि, पत्रकार, स्थानिय बुद्धिजीवी, भद्भलाद्मीहरु संग परिचयात्मक कार्यक्रम गर्नुको साथै आगामी बैशाख ३० गते हुने […]

ABC ( Sanchar)                                        इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण […]

काठमाडौं । नेपाल सरकारले (भोलि) आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैते दसँै रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

ABC ( Sanchar) काठमाडौं । नेपाल र चीनबीचको सीमा क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा निकासी नियन्त्रण, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गणले बीओपी स्थापना गरेको हो । […]

ABC ( Sanchar) चितवन । बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । […]

ABC ( Sanchar) रौतहट । रौतहटमा बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रौतहटको चाँदी खोला किनारमा शसस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको हो । शुक्रबार जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं( ४ स्थित गैंडाटार जाने बाटोमा रहेको चाँदी खोलाको किनारबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो […]

(महेन्द्र सिंह )                                                     २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगन्ज उपमहानगरपालिका […]

ABC ( Sanchar)                                         पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।   लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख […]

ABC (क्राईमबिट) बाँके । प्रहरी प्रधान कार्यालय,मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रका आधारमा प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षकमा, प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका कर्मचारीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो । बाँकेका एसपी श्यामकृष्ण अधिकारी, डिएसपी मधुसुदन न्यौपाने, सिनियर प्रहरी […]

error: Content is protected !!