ABC (क्राईमबिट) बाँके । इलाका प्रहरी कार्यालय जमुनाहले लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले आज दिउँसो पौने ३ बजे भारतबाट नेपालगन्ज आउँदै गरेका दुई जना युवकहरुलाई जमुनाह नाकाबाट चेकजाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका चन्दननाथ गाउँपालिका ५ जुम्लाका ३२ बर्षीय बिष्णु रावत र तातोपानी […]
(ABC–SANCHAR) काठमाडौं । कंगना रनौटले हालै रियालिटी शो होस्टका रूपमा डेब्यु गरेकी छन् । एकता कपूरको रियालिटी शो लक अप प्रिमियर सुरु भएदेखि नै चर्चाको केन्द्र बनेको छ। यस कार्यक्रममा आएका सबै प्रतियोगीहरू एक अर्कामा भारी देखिँदै छन् । लक अप चार्जमा कैदीको रूपमा बसिरहेका यी प्रतियोगीहरू कति कमाउँछन् तपाईलाई थाहा छ ? यस्तो छ […]
(ABC-SANCHAR) दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएपछि आज विहानै देखि मृतकका आफन्ती र स्थानीयबासीले बन्द गराएको लमही-भालुवाङ सडक खण्ड सुचारु भएको हो । फरार रहेका कार चालकलाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेपछि दुवै पक्ष बीच कानुन अनुसार क्षतीपुर्ती र कारवाही गर्ने सहमतीमा अबरुद्ध सडक सूचारु […]
(ABC-SANCHAR) काठमाडौं । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जना छन् । उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी बा. […]
(ABC-SANCHAR) काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले वयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै वयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो । सुन्तला रङको टिसर्ट र चेकसर्ट लगाएका पललाई […]
(ABC-SANCHAR) काठमाडौ । नेपालमा हिमाल सुरक्षा परिषद नामक एक समुहले सशस्त्र युद्धको घोषणा गरेको छ । हिमाल सुरक्षा परिषद बताउने उक्त समुहले हतियारको तस्विरसहित युद्धकोे घोषणा गरेको हो । नेपालमा सनातन हिन्दुराष्ट्र हुनुपर्ने, एमसीसी खारेज हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायत २० बुँदे माग अघि सारेर युद्ध घोषणा गरेको पूर्वेली न्यूजलाइ प्राप्त ईमेलमा जनाइएकाे छ । […]
(ABC-SANCHAR) लमजुङ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । सुन्दरबजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो […]
(ABC-SANCHAR) काठमाडौं । नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन । नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले […]
(ABC-SANCHAR) काठमाडौं । नाबालिगलाई जबरजस्ती करणी गरेका आरोपित अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको छ । मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । बलात्कारको जाहेरी तनहुँ प्रहरीमा दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो । […]
ABC (क्राईमबिट) काठमाडौं । कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरीका २० वर्षीय रोजन राईको हत्यामा संलग्न कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ पक्राउ परेका छन् । २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । घटनामा संलग्न अशोक गुरुङ […]