(ABC-Sanchar) काठमाडौं । बलात्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोलेका छन् । उनले बिहीबार सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका छन् । उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा ८१ जनाको काज सरुवा गरेको छ । मानव स्रोत तथा प्रशासन विभागले बुधवार उनीहरूको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट सञ्चालनमा अप्ठेरो परेकोले उनीहरूको काज गरिएको उल्लेख छ ।
ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेमा सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौँ महानगरपालिका–३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौँ–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन्। पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरी रकम हिनामिना गरेकाे आराेपमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा खटिएकाे प्रहरी टाेलीले […]
(ABC-Sanchar) काठमाडौं । मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा जाहेरी दिएकी छन्। जबर्जस्ती करणी मुद्दामा गायिका अधिकारीले शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दिएकी हुन। आज दिदी र भिनाजुसहित प्रहरी कार्यालय पुगेर समिक्षाले निवेदन दिएको प्रहरीले जनाएको छ। नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जर्बजस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो। एउटा […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् । नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । […]
(ABC-Sanchar) बाँके । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ । सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भन्नुभयो “यसपटक जौ, गहुँ र […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ घरबारी टोलस्थित एन्जल्स हाई स्क्ुलका शिक्षक सञ्जय जयसवाल बलात्कारको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार, शिक्षक जयसवाल सोही स्कुलमा अध्ययनरत १५ वर्षिय छात्रामाथि बलात्कारको आरोपमा पक्राउ परेका हुन । उनलाई बाँके प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । […]
ABC (क्राईमबिट) नवलपरासी । जिल्ला प्रहरी नवलपरासीले विभिन्न मुद्दामा फरार रहेका २० जना अभियुक्तलाई आइतबार प्रहरीले एकैदिन पक्राउ गरेको छ । जिल्ला अदालतबाट २०५१ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको पाल्हिनन्दन गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दाका १३ जना फरार अभियुक्तलाई ईलाका […]
(ABC-Sanchar) काठमाडौं । नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले उनलाई पक्राउ गरेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले नेपाली दूतावासकै उजुरीमा प्रहरीले पक्राउ गरेको पनि बताएको छ । पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले […]
ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट दुबईबाट जान लागेका शतिस पारषोत्तम साजनानीलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँग २० हजार एक सय ५० अमेरिकी डलर तथा केही पाउन्ड, भारु, नेरु र दिराम समेत बरामद भएको छ । राजश्व अनुसन्धान विभागले उनीमाथि थप छानबिन थालेको छ ।