१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

बाँके प्रहरीले लाखौंको रुपैयाँको समान सहित मोटरसाइकल पक्राउ

ABC (क्राईमबिट) काठमाडौं । नेपालगन्ज ल्याउँदै गरिएका अवैध सामाग्रीसहित एउटा भारतीय मोटरसाइकल बरामद गरेको हो । प्रहरीको टोलीले नेपालगन्ज १० ट्राफिक चोकबाट भारतबाट तस्करी गरेर ल्याइएको अवैध लत्ताकपडा एबं तस्करीमा प्रयोग गरिएको युपी ३४ एस ००२५ नम्बर मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट भारत लैजाँदै गरिएको ठूलो […]

(ABCSanchar) काठमाडौं । एक जना १७ वर्षकी किशोरीले कलाकार पल शाह विरुद्ध इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अहिले शाह सम्पर्क विहिन छन् । यद्धपी नाबालिक किशोरीले उजुरी दिएका कारण शाह अप्ठेरोमा भने परेका छन् । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्क विहिन छन् । प्रहरीले शाहको खोजी गरेको छ । […]

(ABC-Sanchar) काठमाडौं । १७ वर्षीया गायिकाले नायक पल शाहले आफूमाथि ब,’लात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारवि’रुद्धको जाहेरी दर्ता गराएकी छिन्। क,’रणीसम्बन्धी कसूरमा कि’टानी जा’हेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप पनि गराइसकेकी छिन् ।ब,’लात्कारविरुद्धको जा’हेरी दर्ता भएसँगै प्रहरीले अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी […]

(महेन्द्र सिंह )      वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले हाँस र कुखुराको प्याकिङ मासु बरामद गरेको हो । जानकी गाउँपालिका–१ साइगाँउबाट पाँच पेटी हासको मासु र ९ पेटी कुखुराको प्याकिङ मासु बरामद भएको उहाँले बताउनुभयो । उहाँका अनुसार हासको मासुको नेपाली मूल्य १ लाख ९६ हजार कुखुराको मूल्य […]

(सागर थापा) कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नं. १२ नरैनापुर निवासी ,हाल कृष्णनगर-२ का युवा , समाजसेवी तथा युवा नेता मनोज कुमार ओझा नगरपालिका कृष्णनगर को युवा मेयर पदका लागि चर्चा चलेको छ । कपिलबस्तु जिल्ला को पिछड़िएको पश्चिमी क्षेत्रमा पर्ने कृष्णनगर नगरपालिकाको मुख्य बजार कृष्णनगर क्षेत्र मा एक दशक भन्दा बढी समय देखि पत्रकारिता […]

(ABC-Sanchar) काठमाडौं । अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको हो । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको हो । दुर्गेशले महोत्सवमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको थियो । अभिनेता पल शाहको प्रकरणमा विवादित भएपछि […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा बिहिबार सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेमा महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम र भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार तालिम आयोजना गरेको छ । सो प्रशिक्षणमा नेपाल एपिएफ अस्पतालका गाईनोकोलोजी अन्कोलोजीष्ट प्रा.सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्य लगायतको टिमले रोगको […]

ABC (क्राईमबिट) सुर्खेत । वीरेन्द्रनगरको पर्यटकीयस्थल बुलबुले ताल परीसरको गेटमा बम फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार शुक्रबार बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। ‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको डीएसपी घर्तीले बताए ।

ABC (क्राईमबिट) धनगढी । कैलाली चुरे गाउँपालिका वडा नं.५ लिसबेली बस्ने बर्ष ७० को आईते जाग्री रहेका छन । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, आईते जाग्रीको घरमा खान तलासी गर्दा १२ पोका कालो प्लाष्टिकमा बेरेको अवस्थामा लागु औषध (चरेस) […]

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका १ काउलेमा लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १ निवासी २४ वर्षिय यादव बिसी रहेका छन् । बिसीलाई पक्राउ गरी बिहीबारनै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको डिएसपी रिजालले जानकारी दिए । […]

error: Content is protected !!