२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

समाचार

पर्वतमा ब्रेक फेल हुंदा जीप दुर्घटना, ९ यात्रु घाइते

फलेवास (पर्वत) ६ असार – पर्वतको कुस्मा नगरपालिका–७ रोहोटेमा आज दिउँसो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग१ज ६०६५ नम्बरको जीप ब्रेक फेल भइ दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा सबैजसो कुस्मा नगरपालिका–३ दुर्लुङ्गका वासिन्दा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका कुस्मा– ३ […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु-०६ ईलाका प्रहरी कार्यालय पकडीको प्रमुखका रुपमा प्रहरी निरिक्षक सँतोष कुमार पोख्रेल आउनुभएको छ ।जिल्ला प्रहरी कार्यलय सुनसरीमा कार्यरत प्रहरी निरिक्षक सँतोष कुमार पोख्रेल सरुवा भएर ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुमा आउनुभएको हो ।आज आफ्नै कार्यालयमै पत्रकारसंगको परीचयात्मक कार्यक्रममा ईलाका प्रहरी कार्यालय पकडीमा नयाँ आउनुभएका प्रमुख प्रहरी निरीक्षक पोख्रेलले मायादेवी गाउँपालिका भित्र […]

सलिम अनसारी,प्युठान : ट्रकले किचेर प्यूठानमा एकजना बृद्धको ज्यान गएको छ । मंगलबार राति दाङको भालुवाङबाट प्युठान तर्फआउदै गरेको लु १ ख ४१२४ नवंरको ट्रकले सरुमारानी गाउँपालिका-२ रत्‍ने प्यूठानमा पैदलयात्रुलाई ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको हो । सोही गाउँपालिका-१ दर्भान निवासी ६७ वर्षीय दलबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ। राति घटना भएपनि बुधबार […]

(सागर थापा दाङ) असारको पहिलो हप्तादेखि दाङ जिल्लामा राम्रो सङ पानी पनि पर्न सकेको छैन जसका कारण उखरमाउलो गर्मीले यहाँको जनजीवन निकै प्रभावित भएको छ । चर्को घाम र छहारीमा बस्दा समेत तररी पसिना आउने उम्सोले सार्वसाधरणको दिनचर्या कष्टकर बनेको छ । गर्मी सुरु भए यता दाङमा अहिलेसम्म ठुलो मनसुन झरी परेको छैन पानी नपर्ला […]

(सागर थापा दाङ) ५. नम्बर प्रदेशको मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका ५. नम्बर प्रदेश कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेत मगलबार दिनभर जिल्ला प्रहरी कार्यालय दाङ वडा प्रहरी कार्यालय घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय लगाएतको ठाउमा निरीक्षण र बुर्फिङ्ग दिदै डिआइजी बस्नेतले भने सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए […]

(सागर थापा महेन्द्र सिंह) जिल्ला प्रहरी कार्यालय बाँके र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले गरेको संयुक्त अप्रेशनमा लुकाई छिपाई राखेको अवस्थामा सोमबार सालको ३३ गोलिया बरामद भएको छ । खजुरा गाउँपालिका वडा नं.१ विरपुरमा इन्द्र मल्लको बगैचामा लुकाई छिपाई राखेको बारे विशेष सूचनाको आधारमा कारवाही गर्दा काठ बरामद भएको हो, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी […]

सागर थापा दाङ असार ४ राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम डान्स आइकन नेपाल (डिआइएन) सिजन ३ को टाइटल प्रायोजन कलाप्रेमि तथा युवा व्यवसायी अभियान बस्नेतले गर्नुृहुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर निबासी बस्नेत रियल स्टेट जिनेस म्यान हुनुहुन्छ । “नृत्य क्षेत्रको सानो योगदान गर्न पाउँदा खुसी छु” बस्नेतले भन्नुभयो । बस्नेत नारायणपुर […]

सागर रिजाल,प्युठान,४ असार । प्युठानमा लागु औषध नष्ट गरिएको छ । गत जेठ २३ गते दिउँसोको समयमा प्रहरी चौकी ढुङ्गेगढी प्युठनबाट खटिएको गस्ती टोलीले सरुमारानी गाउँपालिका वडा नंम्बर २ पौडेल पेट्रोलपम्प नजिकै संस्कासपद अवस्थामा लागुऔषध फेला पारेको थियो । स्वर्गद्धारी दर्शनका लागि कास्की जिल्ला लेखनाथ महानगरपालिका वडा नंम्बर १७ बस्ने ३१ वर्षिय अमित ताम्राकारलाई चेक […]

सागर थापा, महेन्द्र सिंह बाँकेको जयसपुरमा रहेको पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि समितिले जयसपुर स्थित जय बागेश्वरी आयल स्टोर शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय, आयल निगम, नाप तौल तथा गुणस्तर कार्यालय सम्मिलित अनुगमन टोलीले प्रति १० लिटरमा ४० एमएल तेल […]

(सागर थापा दाङ) असार ४,लामो समय पश्चात नेपाल प्रहरीको ११०१ जना प्रहरी नायब निरिक्षकहरुको सरुवा भएको छ । संगठनको आन्तरिक शुद्धिकरणको थालनीस्वरुप लामो समयसम्म एकै ठाउमा बस्ने र सिन्डिकेट चलाउने सईहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । निकै आकर्षक मानिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २० बर्ष भन्दा लामो समय काम गरेका सम्पूर्ण […]