२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

समाचार

समिराको लागि सहयोगी हात बढदै

समिरालाई बचाउँ ।। सनिउल्ला धोबी, कपिलवस्तु जेठ २६ ३ वर्षिय ब्लड क्यानसर पिडित बालिका समिरा वोहोराको उपचारको लागी समिरा वचाउ अभियानवाट सहयोगका लागि सहयोगी बढदै छन । सहयोगीहरुबाट संकालित रकमलाई एक कार्यक्रम विच हस्तानतरण गरिएको छ । संचारकर्मी अराज सिह वेल्वासेले संचालन गरेको सो अभियान वाट नगद जम्मा भएको ६८ हजार रकम पिडितका बुवा सचिन […]

जेठ २६ गोरखा ः बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँमा लगिएको छ । न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो । डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए ।डा. देवकोटाका भाई प्रदिप चन्द्रले जानकारी दिए […]

२६ जेठ, काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए ।तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २६ कपिलवस्तु प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले आज गुलारी बिजुवामा रहेको प्रहरी चौकीको निरीक्षण गर्नु भएको छ ।जिल्ला प्रहरी कार्यलयबाट सम्पादन हुने बिभिन्न गतिविधिको निरिक्षणको क्रममा प्रहरी कार्यलय भित्र रहेको मेश , ब्यारेक , हिरासत कक्ष एवं अहिले बन्दै गरेको प्रहरीको लागी नयाँ भवनको पनि एवं अनुगमन गर्नु भएको हो […]

धादिङ, २६ जेठ- पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो ।नदीमा परेर सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक […]

काठमाडौं। अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको खबर आजको राजधानी दैनिकमा छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त […]

सनिउल्ला धोबी, कपिलवस्तु जेठ २६ कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० गब्बापुरमा डाका परेका छन । गएराती करिब ११ बजेको समयमा ६,७ जनाको समुहमा आएका डाकाहरु गब्बापुरका दमोदर मिश्राको घरमा डकैती गरेका थिए । मिश्रा आफ्नो घरको छतमा सुतेको अवास्थामा डाकाहरु छतबाटै घरमा पसेको बताइएको छ । डाकाहरु मिश्राको घरमा रहेका चारवाट वाकस चोरेले लागेका […]

रमेश गिरी,२५ जेठ/प्युठान राहात शिक्षक संघर्ष समिति प्युठान नगरपालिका कार्यसमितिले अाज प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीलाई १० बुदे पेशागत हक अधिकार सम्वन्धी मागपत्र बुझाएका छन । देशव्यापी रूपमा कार्यरत ४२ हजार राहात शिक्षकहरूले प्रत्येक स्थानिय तहमा पेशागत हक अधिकारकाे लागि अाज ज्ञापन पत्र बुझाएका हुन । शिक्षकहरूका विचमा भएकाे वर्गीकरण अन्त्य हुनुपर्ने ,राज्य तह […]

२५ जेठ, दाङ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् । ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु […]

(सागर थापा दाङ) अपराध महाशाखाले भन्यो– नक्कलि राष्ट्रिय अनुसन्धान अधिकृत बनेर १७ लाख ५० हजार ठगि गरेपछि पक्राउ गरीयो’ घोराही, जेठ २४ । प्रहरीमा जागिर लगाइदिने भनेर विभिन्न प्रलोभन देखाएर ठगि गर्ने एक जनालाई काठमान्डौवाट प्रहरीले पक्राउ गरेको छ । नक्कलि कागजात देखाएर राष्ट्रिय अनुसन्धान विभागको अधिकृत बताउने संखुवासभा पाँचखपन नगरपालिका ७ घइ भइ हाल […]