१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

सम्झौता नभए पछी बर्दिया बढैयातालको मैनापोखर क्षेत्र दिनभरि तनावग्रस्त

ABC (क्राईमबिट) बर्दिया । सोमबार राति टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तहरुले दिनभरि प्रदर्शन गरेका हुन् । मदिरा सेवन गरेका चालकले चलाएको टिप्परले किच्दा आँगनमा आगो तापिरहेका बढैयाताल–३ सतपतियाका ४५ वर्षीय सोमबहादुर विक र रामु चौधरीको मृत्यु भएको ज्यान गएको थियो । सोही दुर्घटनामा परेर अन्य दुई महिला गम्भीर घाइते भएका थिए […]

ABC (क्राईमबिट) बाँके । कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरस्थित आफ्नै घरमा महिलाको शव झुण्डीएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भर्खरै घटनास्थल पुगेको प्रहरीले महिलाको मृत्युको कारण बारेमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ

ABC-Sanchar) बाँके । १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई लगाउन शुरु गरिएको मोर्डना खोप कार्यक्रमको नेपालगञ्जमा अनुगमन गरेर केसी नेतृत्वको टोली नरैनापुर पुगेको हो । सहायक प्रजिअ केसीसहित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वली र नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र शाहको टोलीले नरैनापुरका महेन्द्र मावि र जय किसान माविमा […]

ABC (क्राईमबिट) दाङ । पछिल्लो समय हाईपर, इन्स भिडियो पुस, ब्लक यरीया, साफिर लगाएतका नेटवर्क मार्फत पैसा लगानी गर्नेहरु बढ्दै गएका छन् । निश्चित रकम जम्मा गरे दैनिक निश्चित डलर आउने भन्दै पछिल्लो समय त्यस तर्फ पैसा लगानी गर्नेको संख्या निकै धेरै रहेको छ । यसैक्रममा आफु ठगिएको भन्दै एक जनाले प्रहरीमा उजुरी गरेपछि तीन […]

(सागर थापा) दाङ । संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय दाङको बुधबार  बिहान अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरुलाई काम कारवाही गर्ने सम्वन्धमा आवश्यक नीति निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]

(ABC-Sanchar) इलाम । गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ । इलामका उच्च पहाडी क्षेत्रमा यस वर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ । मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले दावा छिरिङ शेर्पालाई अवैध रुपमा सुन ल्याएको अभियोगमा गिरफ्तार गरेको छ। मलद्वारमा करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शेर्पालाई गिरफ्तार गरेको हो। प्रहरीका अनुसार एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ। दावाले ०९३६८६१८ नम्बरको पासपोर्टबाट गत नोभेम्बर १६ मा दुबई गएका थिए। विमानस्थल […]

ABC (क्राईमबिट) बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर २ स्थित हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा शस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पिपरियाका किशोरी साह रहेका छन् । ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा सवार साहलाई मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुरमा आगलागी हुँदा एउटा भैंसी र ४ सय २० चल्ला जलेर मरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सितल चौतारा टोल शिब खोलाका ३३ बर्षीय विनय गिरीको भैंसी गोठ र कुखुरा पाल्ने टहरोमा आगो लागेको थियो । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोबाट गिरीले पालेको एउटा भैंसी र ब्रोइलर कुखुराको […]

ABC (क्राईमबिट) रोल्पा । जिल्लाको लुङ्ग्री गाउँपालिका ६ गुम्चाल घर भई जिल्लाकै सुनिल स्मृति गाउँपालिका–६ रुईनिवाङ्गमा झरना नास्ता पसल गरी बस्ने ३० वर्षीया झलमली बुढाथोकी लागुऔषधसहित पक्राउ परेकी हुन् । मंगलबार अपरान्ह निजले लागुऔषध कारोवार गर्दैछिन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौरको टोलीले उनको पसलमा छापा मारेको थियो […]

error: Content is protected !!